हेटौडा । नेपाल बुद्धिचाल संघ र नेकोस मकवानपुरद्धारा संयुक्तरुपमा आयोजित प्रेम बहादुर थापामगरस्मृति चौथौं राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीपमा थापाथलि चेस पार्कका सुमित पन्त साढे ४ अंकका साथ शीर्ष स्थानमा रहेका
पूर्व राष्ट्रिय च्याम्पियन नेपाल विद्युत प्राधीकरणका विकास मान लामाले अन्तर सस्थान खेलकुद अन्तरगथ बुद्धीचालको उपाधि जितेका छन्। उनले पाच चरणको खेलमा ४.५ अंक जोडे । अन्तिम चरणमा विकाससंग बराबरी गरेका
नेपाल बुद्धिचाल संघ र नेकोस मकवानपुर जिल्ला समितिद्धारा संयुक्त रुपमा आयोजित प्रेम बहादुर थापामगरस्मृति चौथौं राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीपमा मंगलबार दोश्रो र तेश्रो चरणका खेलहरु भए । जसमा सुनसरीका मणिराज
नेपाल विद्युत प्राधीकरणका विकास मान लामाले अन्तर सस्थान खेलकुद अन्तरगत चेस प्रतियोगितामा एकल अग्रता कायम गरेका छन् । पाच चरणको खेलमा चार चरण सकिदा विकास मानले चार अंक नै जोडेका
नेपाल बुद्धिचाल संघ र नेकोस मकवानपुर जिल्ला समितिको संयुक्त आयोजनामा प्रेम बहादुर थापामगरस्मृति चौथौं राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीप सोमबारदेखि शुरु भयो । पहिलो चरणको खेलमा काठमाण्डौका नविन तण्डुकार, सुरज पण्डित,
सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालको आयोजनामा दसौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुष भलिबल, टेबलटेनिस र बुद्धिचालमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यले
गोल्डेनगेट चेस क्लबका हिमाल लामाले युथ कर्नर क्लब चेस प्रयोगिताको उपाधि जितेका छन् । सात चरणको खेलमा हिमालले ६.५ अंक जोडे । सिएम रिजेन्द« राज भण्डारी दोश्रो तथा मखन चेस
हिमाल लामा र सुमित पन्तले युथ कर्नर क्लब खुल्ला बुद्धीचाल प्रतियोगितामा अग्रता कायम गरेका छन् । चार चरणको समाप्तीमा यी दुवै खेलाडीको चार अंक नै छ । चौथो चरणमा हिमालले
नेपाल टेलिकमको आन्तरिक चेस प्रतियोगितामा सञ्जय दाहाल पहिलो भएका छन् । शुक्रबार सम्पन्न पाच चरणको प्रतियोगितामा उनले ४.५ अंक बटुले । अन्तिम चरणमा उनले देवनारायण खनाललाई पराजित गरे । ४
नेपाल टेलिकमको आयोजनामा अन्तरटेलिकम चेस प्रतियोगिता बिहिबार सुरु भयो । छनोट भएका १४ खेलाडीको भिडन्त स्वीस लिग चरणमा पाच चरणको हुने छ । पहिलो चरणको समाप्तीमा राधारमण भट्टराइ, सञ्जय दाहाल,कृष्णहरी