नेपाली चेसमा महिला हस्ताक्षरको इतिहास लामो छैन । अहिलेसम्म चार पटक राष्ट्रिय े च्याम्पियनसीप भए । चार च्याम्पियनसीपमा भिन्न भिन्न ब्यक्तित्वले उपाधि आफ्नो नाममा लेखाए । पछिल्लो पटक इलाममा भएको
भारतका दिपक कटियार नेपालको सर्वाधीक पुरस्कार राशीको चक्रतीर्थ चोभार अन्तराष्ट्रिय चेस प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । बुधबार उनले अन्तिम तथा नवौ चरणमा एक दिन अघिसम्म अग्रस्थानमा रहेका भारतकै
भारतका निलाद«ी शेखर भट्टाचार्य नेपालको सर्वाधीक पुरस्कार राशीको चक्रतीर्थ चोभार अन्तराष्ट्रिय चेस प्रतियोगिताको उपाधि नजीक पुगेका छन् । मंगलबार आठ चरणको समाप्तीमा उनको ७.५ अक छ । उनलाई पछ्याइरहेका भारतकै
जुन २ र ३ तारिखका दिन काठमाडौं जिल्ला बुद्धीचाल संघ र हाउस अफ सिल्भरको संयुक्त आयोजनामा पहिलो केशर लाल स्मृती फीडे रेटिङ्ग ¥यापिड चेस प्रतियोगिता हुने भएको छ । मन
भारतका निलाद«ी शेखर भट्टाचार्य नेपालको सर्वाधीक पुरस्कार राशीको चक्रतीर्थ चोभार अन्तराष्ट्रिय चेस प्रतियोगिताको शिर्ष स्थानमा रहेका छन् । सोमबार ६ चरणको समाप्तीमा उनको ६ नै अंक छ । पाचौ चरणमा
भारतका सर्वजीत पाउल र निलाद«ी शेखर भट्टाचार्यको साथमा नेपालका रिजेन्द« राज भण्डारी नेपालको सर्वाधीक पुरस्कार राशीको चक्रतीर्थ चोभार अन्तराष्ट्रिय चेस प्रतियोगिताको शिर्ष स्थानमा रहेका छन् । आइतबार चार चरणको समाप्तीमा
चक्रतीर्थ ग्रुप प्रा. लि., चोभारको आयोजनामा अन्तराष्ट्रिय फिडे रेटिङ्ग चेस प्रतियोगिता (२२०० मुनी) शनिबार सुरु भयो । पहिलो दिन दुई चरणको समाप्तीमा शिर्ष बरियताका भारतीय खेलाडी दिपक कटियार सहित सन्तु
पहिलो इन्टर सिजी युनिट चेस प्रतियोगितामा आयोजक क्याम्पियन स्कुलले टिम उपाधि जितेको छ । ३६ खेलाडी सहभागि प्रतियोगितामा क्याम्पियनका खेलाडीले धेरै स्पर्धामा पहिलो स्थान हात पारेको कारण टिम च्याम्पियन भएको
चक्रतीर्थ कप चोभार अन्तराष्ट्रिय फीडे रेटिङ्ग चेस प्रतियोगिता( २२०० मुनी) को तयारी पुरा भएको छ । शनीबार सुरु हुने चेस प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी ८० जना खेलाडीको सहभागिता
झापाका भुपेन्द्र निरौलाले १९ अौ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन्। उनी नवौं चरणको खेलमा फिडे मास्टर बिलमलाल श्रेष्ठसंग पराजित भएका थिए। निरजले सात अंक जोडेका थिए। नेपाल बुद्धिचाल संघको आयोजनामा