नेपाल बुद्धिचाल संघको आयोजना र ललितपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनामा सोमबारदेखि १९औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको लागि नेशनल बि खुल्ला छनौट हुनेछ । पुरुषतर्फ ४० जिल्लाका एकसयभन्दा बढी र महिलातर्फ २०
भक्तपुर चेस बचत कोषको अायोजनामा भएको एक दिने ब्लिज चेसको उपाधि बर्तमान नेपाल च्याम्पियन केशव श्रेष्ठले हात पारेका छन्। उनले सातौ चरणको खेलमा पुर्ब नेपाल च्याम्पियन नवीन तण्डुकारलाई पराजित गरि
नेपाल बुद्धिचाल संघको अायोजना र इलाम जिल्ला बुद्धिचाल संघ तथा गज्रमुखी चेस क्लबको व्यवस्थापनमा यही ६ देखि ११ जेठसम्म १९ अौ राष्ट्रिय प्रतियोगिता र चौथो महिला राष्ट्रिय प्रतियोगिता पूर्वाञ्चलको इलाममा
सम्बृद्ध समाज नेपाल रुकुमद्धारा आयोजित समृद्ध इन्टरनेशनल फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि थापाथलि चेस पार्कका युवा खेलाडी सुमित पन्तले जितेका छन् । उनले नवौं खेलमा फिडेमास्टर मनिष हमालसित बराबरी गर्दै
थापाथलि चेस पार्कका युवा खेलाडी सुमित पन्त रुकुममा जारी समृद्ध इन्टरनेशनल फिडे रेटिङ चेस टुर्नामेन्टमा ७ अंकका साथ एक्लै शिर्ष स्थानमा रहेका छन् । उनले शनिबार सम्पन्न सातौं र आठौं
सम्बृद्ध समाज नेपालद्धारा आयोजित समृद्ध इन्टरनेशनल फिडे रेटिङ चेस टुर्नामेन्टमा शुक्रबार पाँचौं र छैटौं चरणका खेलहरु सम्पन्न भए । छैटौं चरणको समाप्तिमा नेपाल च्याम्पियनहरु सिएम केशव श्रेष्ठ, बद्रिलाल नेपाली, फिडेमास्टर
रुकुम ः रुकुममा बुधबारबाट जिल्लाकै ठुलो बुद्धीचाल(चेस) प्रतियोगीता सुरु भएको छ । “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने नाराका साथ सम्बृद्ध समाज नेपालले आयोजना गरेको “समृद्ध इन्टरनेशनल रेटिङ चेस
बि.स २०७३ को पहिलो दिनबाट सुरु हुने समृद्ध अन्तराष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिताको तयारी सकिएको छ । ५ दिने प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख २६ हजार रुपैया रहेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २५ खेलका बर्षका उत्कृष्ट खेलाडीलाई शुक्रबार ऐतिहासिक नगरी भक्तपुरमा सम्मान गरेको छ । त्यसैगरि आदर्श व्यक्तित्वका रुपमा संघले नेपाली फुटबलका चर्चित प्रशिक्षक तथा पूर्व खेलाडी
कामना साकोस ललितपुरका सजिन महर्जनले मोटरसाईकल पुरस्कार जितेका छन् । ललितपुरमा सम्पन्न सहकारी कप चेस प्रतियोगिताको चौथो संस्करणको फाईनलमा गोल्डेनगेट कलेजका हिमाल लामालाई हराउँदै सजिनले उपाधि हासिल गरे । क्लासिकल