मकवानपुरका ज्ञानकृष्ण प्रजापतिको नेतृत्वमा नेपाल बुद्धिचाल सङ्घ प्रदेश नं ३ गठन भएको छ । सो सङ्घमा भक्तपुरका राजेश कक्षपती उपाध्यक्ष तथा काठमाडौँका सुरवीर लामा सचिव रहेका छन् । यसै गरी,
पुष्प सदन आवासीय मा. वि. कीर्तिपुरद्वारा आयोजिते मृदुषा श्रेष्ठ स्मृति राष्ट्रव्यापी खुल्ला चेस प्रतियोगिताको खुला स्पर्धामा स्याङ्जाका युवराज पौडेल सहित सुसान गौतम र काभ्रेका नवीन कुमार चौधरी समान ५ अङ्कका
नेपाल बुद्धीचाल संघको चुनावी साधारण सभा आगामी चैत अन्त्यमा पर्सामा हुने भएको छ । संघको हेटौडामा भएको बैठकले सो निर्णय गरेको हो । साधारण सभामा केन्द्रिय समिती, २९ जिल्ला कार्य
मृदुशा श्रेष्ठ स्मृति खुल्ला चेस प्रतियोगिता कीर्तिपुरको पुष्प सदन आवासीय माध्यमिक विद्यालयमा शनिवारदेखि सुरु भएको छ । १८०० भन्दा कम फिडे रेटिङ भएका खेलाडीका लागि सञ्चालित प्रतियोगितामा ८ जना महिलासहित
मृदुषा स्मृति खुला तथा अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक पुष्प सदन आवासीय माविको प्राङ्गण कीर्तिपुरमा हुने खेल यस साताको शनिवार तथा आगामी साताको बिहीबार र
सात वर्ष अघि क्षितिज भण्डारीलाई एउटा नसा लागेको थियो । बुद्धिचालको ६४कोठमा आफूलाई भुलाउने यी युवा ठिक सात वर्ष पछि रङ्ग दुनियाँमा प्रस्तुत हुने तयारीमा छन् । हो उनको यसै
तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगिताको उपाधि भारतका ऋषभ निसादले जितेका छन् । उनले अन्तिम चरणमा साविक विजेता सुमित पन्तलाई हराउदै ७.५ अंक सहित पहिलोे स्थान पारेका हुन्
तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगितामा साविक विजेता सुमित पन्तको उपाधि रक्षाको सम्भावना यथावत रहेको छ । खराव सुरुवात गरेको सुमितले दोश्रो चरणमा नै पराजयको सामना गरे पनि
तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगिताको उपाधि होड अझ खुला बनेको छ । एक दिन अघि एकल अग्रता लीएका बद्री लाल नेपाली बिहिबार भएको दुवै खेलमा बराबरीमा रोकिदाँ
तेस्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तर्राष्ट्रिय चेस प्रतियोगिता मङ्गलवार रुकुमको खलङ्गामा सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले उद्घाटन गरिन् । उद्घाटन समारोहमा आयोजक कमिटीका प्रमुख