१३ देखि १८ डिसेम्बरसम्म भारतको कोलकातामा आयोजना हुने २८ औ टेलिग्राफ चेस च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडी मङ्गलवार त्यसतर्फ प्रस्थान गरेका छन् । पुष्पसदन विद्यालयको चेस टोली सहभागी हुने प्रशिक्षक
क्युकेएस अन्तर विद्यालय चेस प्रतियोगितामा आयोजक त्रीयोग हाइस्कुलले पहिलो स्थान हात पारेको छ । पहिलो स्थान हात पार्ने क्रममा त्रीयोगले प्रतियोगिताका ८ मध्य ६ स्पर्धामा पहिलो स्थान हात पार्न सफल
तेश्रो समृद्ध रुकुम फीडे रेटिङ चेस प्रतियोगिता २४ देखि २८ डिसेम्बर रुकुम पूर्वमा हुने भएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ३ हजार रुपैया रहेको छ । प्रतियोगिताको
सिएम कृष्ण थापा कुनै पनि अफीसीयल अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने पहिलो नेपाली बनेका छन् । बिहीबार सम्पन्न मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपमा कृष्णले पहिलो स्थान पाएका हुन् ।
मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिप रोमाञ्चक मोडमा पुगेका छन् । पाँच चरणको समाप्तिमा पाँच जना खेलाडी ४.५ अङ्क सहित संयुक्त शीर्ष स्थानमा रहेका छन् । नेपालका सजिन महर्जन,
मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिप औपचारिक रूपमा शनिवार सुरु भएको छ । १५ देशका कुल ८४ खेलाडी सहभागी प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । नेपाल बुद्धिचाल सङ्घ
मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपको तयारी लगभग पुरा भएको छ । आयोजक संस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमी र नेपाल बुद्धिचाल सङ्घले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको
नेपाल बुद्धिचाल संघको आयोजनमा एशियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ कार्तिक २२ देखि २९ गते सम्म काठमाडौंमा हुने भएको छ । नेपाल बुद्धिचाल संघले पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी गराएको
राष्ट्रिय च्याम्पियन समेत रहेका पुरुषोत्तम चौलागाई नमुना बौद्ध मास्टर्स चेस प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । उनले नौ चरणको खेलमा ७.५ अङ्क प्राप्त गरे । यसै गरी, ७ अङ्क
काठमाडौँमा जारी दोस्रो नमुना बौद्ध मास्टर्स बुद्धिचाल प्रतियोगिताको उपाधि होड रोमाञ्चक बनेको छ । आठौँ चरण अन्तर्गत शनिवार सुरवीर लामा र पुरुषोत्तम चौंलागाईं तथा भूपेन्द्र निरौला र सुमित पन्त बिच