सेन्चुरी बैङ्कको आर्थिक वर्ष २०७५÷७६ को ६.७५% लाभांश प्रस्ताव
सेन्चुरी कमर्सियल बैङ्क लि. को मिति २०७६÷१०÷२३ गते बसेको सञ्चालक समितिको ३०३ औँ बैठकले २०७६ आषाढ मसान्तमा कायम चुक्ता पुँजी रु. ८,४१,५४,७१,५७६.३०÷– को २ प्रतिशतले हुन आउने रकम रु. १६,८३,०९,४२३.७०÷–