बिश्व क्रिकेट लिग अन्तर्गत युएईसँगको दुई खेलका लागि युएइ पुगेको नेपाली टोलीलाई एभरेष्ट युएई मार्सलआर्ट्स एण्ड स्पोर्ट्स क्लबले स्वागत गरेको छ । साथमा ै गैर आवासीय नेपाली संघ युएई र
एसीसी अन्डर १९ एसिया कपमा नेपाली टोली सेमिफानल प्रबेश गर्न सफल भएको छ । साविक विजेता भारत भने समूह चरणबाटै बाहिरिएको छ । भारत र बंगलादेशबीचको खेलमा भारत पराजित भएपछि
खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको लोकप्रीय विधामा एथलेटिक्स खेलाडी कान्छीमाया कोजुले सफलता पाएकी छिन् । एसएमएस भोटीङ र फेसबुक लाइकको आधारमा लोकप्रीय खेलाडी चयन भएकी हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले २६ भदौमा आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षक विधामा ५–५ जनाको मनोनयन सार्वजिनक गरेको छ । राजु
अन्डर–१९ ग्रेट हिमालय क्रिकेट एकेडेमीका खेलाडिहरुलाई स्वागत गरिएको छ । हामी नेपाली एसोसिएसन र एभरेस्ट युएइ मार्शल आर्ट एण्ड स्पोर्ट क्लबले होटल याक एन्ड यतीमा स्वागत तथा चियापान कार्यक्रम आयोजना गरेको
नेपाल खेलकुद पत्रकार मञ्चले २६ भदौमा आयोजना गर्ने स्पोर्टस् अवार्डको पिपुल च्वाइस विधामा क्रिकेटमा दीपेन्द्र सिंह ऐरी, पौडीकी गौरिका सिंह, एटलेटिक्सकी कान्छीमाया कोजु, जुडोकी फुपू ल्हामु खत्री र फुटबलका सुजल
आइसीसी यु–१९ वल्र्डकप क्वालीफायरको बिहिबार भएको खेलमा अफगानीस्तानसंग नेपाल १४१ रनले पराजित भएको छ । १९१ रनको लक्ष्य पाएको नेपाल २६ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ४९ रनमा सिमित भएको हो
नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद अन्तरगत कीर्तिपुर क्रिकेट मैदानमा भएको छात्र क्रिकेटमा पश्चिमाञ्चल पहिलो भयो । फाइनलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ८ विकेटले पराजित ग¥यो । पहिले व्यटिङ गरेको पूर्वाञ्चलले
काठमाडौं जिल्ला खेलकुद विकास समितिले नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा सहभागी हुने काठमाडौंका खेलाडीसहितको टोलीलाई आइतबार बिदाइ गरेको छ ।सोमबारदेखि राजधानीमा सुरु हुने नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ
हिमालयन क्रिकेट एकेडेमी (एचसीए) ले प्रथम सान यु–१६ इन्डो–नेपाल टी– २० क्रिकेट प्रतियोगिताको उपाधि आइतबार जितेको छ । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा