नेपालले आइसीसी र्वल्ड त्रिकेट लिग च्याम्पियनसीपमा कमजोर प्रदर्शन यथाबत राखेको छ । अहिलेसम्मका चारवटै खेलमा पराजित नेपालको अंक तालीकामा कुनै अंक छैन । बुधबार अबुधाबीमा भएको खेलमा जितको नजीक पुगेको
नेपाल आइसीसी र्वल्ड क्रिकेट लिग च्याम्पियनसीपको तेस्रो खेलसम्म आइपुग्दा विजय हिन हुदै पुछारमा रहेको छ । अबुधाबीमा सोमबार भएको खेलमा नेपाललाई पुपुवा न्युगीनीले दुइ विकेटले पराजित ग¥यो । नेपालले छाडेको
इलाममा सञ्चालित मेचीस्तरीय इलाम प्रिमियर लिग (आइपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि मिलन क्रिकेट क्लब काकँडभिट्टा झापाले चुमेको छ । शनिबार भएको फाइनलमा सृजना युवा क्लब केर्खा झापालाई ६१ रनले पराजित
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत पपुवा न्यूगिनीविरुद्धको खेलका लागि एकदिवसीय टुर म्याचमा नेपाल पाकिस्तानीजसँग १२१ रनले पराजित भएको छ । नेपालसगँको खेलमा उक्त टिमलाई राष्ट्रिय टिम नभनेर पाकिस्तानीज भनीएको थियो
नेपालले आइसीसी यु–१९ बिश्वकप क्रिकेट छनोटको बिहिबार भएको फाइनलमा आयरल्यान्डलाई तीन विकेटले पराजित ग¥यो । आयरल्यान्डले छाडेको १८५ रनको लक्ष्य नेपालले २२ बल बाकी रहदा सात विकेटको क्षतीमा पुरा ग¥यो
नेपालले यु–१९ आइसीसी बिश्वकप छनोटको बुधबार भएको समुह चरणको अन्तिम खेलमा आयरल्यान्डलाई आठ विकेटले पराजित ग¥यो । आयरल्यान्डले छाडेको १८५ रनको लक्ष्य पछ्याएको नेपालले ४३ बल बाकी रहदा दुइ विकेटको
नेपाल आइसीसी यु¬–१९ बिश्वकप छनोटको फाइनलमा प्रबेश गरेको छ । फाइनलमा नेपालले आयरल्यान्डसंग खेल्ने छ । दुबै टोलीले पहिलो चरण अन्तरगत एक आपसमा फाइनल अघि नै खेल्ने छन् । सोमबार
दिवाकर घलेलाई लगातार दोस्रो पटक अध्यक्ष चुन्दै काठमाडौं जिल्ला क्रिकेट संघको निर्वाचन आइतबार सम्पन्न भएको छ । राजधानीमा भएको निर्वाचनम अन्य ११ सदस्य पनि चुनिएको छ । अध्यक्षमा घलेको मात्र
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली क्रिकेटको अवस्थाबारे छलफल गर्न राखेप र नेपाली राष्ट्रिय क्रिकेट खेलाडीबीच बुधबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो । सो अवसरमा युवा तथा
नेपाल बुद्धिचाल संघलाई उत्कृष्ट अवार्ड प्रदान भएको छ । गएको बर्षभरीमा एसियन मुलुकहरुको तुलनामा उत्कृष्ट खेल तथा चेस खेलको विकासमा सकृयता देखाएको भन्दै एसियन चेस फेडेरेसनले नेपाललाई उत्कृष्ट अवार्ड प्रदान