राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट आईतबार युएईको अबुधावी प्रस्थान गरेका छन् । विश्व चेस महासंघको साधारण सभा तथा सोही अवसरमा नेपाल बुद्धिचाल संघलाई एशियन चेस महासंघले प्रदान
मलेसियामा सकिएको एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । मलेसियास्थित किन्नरा ओभलमा भएको आफ्नो अन्तिमा खेलमा नेपालले साउदी अरेबियामाथि ९ विकेटको शानदार जित निकालेपनि अर्काे खेलमा
नेपालले एसीसी यु–१९ क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलमा मलेसियालाई आठ विकेटले हराएको छ । नेपालका ७६ रनको लक्ष्य पाएको नेपालले १४.४ ओभरमा दुइ विकेट गुमाउदै लक्ष्य पुरा ग¥यो । नेपालका
नेपालले यु–१९ एसीसी क्रिकेट लिगको खेलमा अफगानीस्तानसंग १० विकेटको हार ब्यहोरेको छ । नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको अफगानीस्तानले २५ ओभरमै विना कुनै विकेटको क्षती १२७ रन जोडेको थियो
पोखरा पोखरामा बुधबारदेखि शुरु भएको महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको उद्घाटन खेलमा राइजिङ्ग क्रिकेट फर उमन क्लवले विजयी शुरुवात गरेको छ । उसले पोखराको आरण्यज्योति क्रिकेट क्लवलाई ६ विकेटले पराजित
पोखरा राइजिङ्ग क्रिकेट फर उमन क्लव, काठमाण्ठौ र माछापुच्छे्र क्रिकेट क्लव, पोखराको संयुक्त आयोजनामा बुधबारदेखि पोखरामा महिला क्रिकेट लिग प्रतियोगिता सुरु भएकोे छ । नदिपुरस्थित नगर विकास प्रशिक्षण खेल मैदानमा
युवा तथा खेलकुद मन्त्रालयले ९ खेलाडी र २ प्रशिक्षक गरी ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार बुधबार प्रदान गरेको छ । सम्मानित हुने सबै भन्दा बढी एथलेटिक्स खेलाडीको
लगातार दोस्रो पटक टी २० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ । शनिबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल जर्सीसँग ७ विकेटले पराजित भयोे । पराजय पछि
हङ्गकङ्गसंग पाच विकेटको हार पछि नेपालको अर्को बर्ष भारतमा हुने ट्वान्टी २० बिश्वकप प्रतियोगितामा सहभागिताको सम्भावना कमजोर बनेको छ । चार खेलबाट तीन अंक जोडेको नेपालले बाकी रहेका दुइ खेलमध्य
विश्वकप छनोट चरणको तेस्रो खेलमा उपाधिको बलियो दाबेदार मानिएको घरेलु टोली आयरल्यान्डसँगको लज्जास्पद हारलाई बिर्सन नेपाली टोली चिर प्रतिद्वन्द्वी हङकङसँग आज खेल्दै छ । खेल नेपाली समयअनुसार सिभिल सर्भिस क्रिकेट