चाइनिज ताइपेइमा आयोजना हुने २९ औ समय युनिभर्सीयाडमा नेपालले पदक पाउने भन्दा बढी नेपाली खेलाडीको उच्च शिक्षा अध्ययनको बाटो फराकिलो हुने सम्भावना रहेको छ । १८ देखि २८ बर्षका खेलाडीका
नेपाली मार्सल आर्टको प्रभाव चौतर्फी रुपमा बढ्न थालेको तीन दशक भन्दा बढी भइसकेको छ । यस तीन दशकको अन्तरालमा नेपाली मार्सल आर्टीस्टको प्रभाव सर्बत्र रह््यो । देश भीत्र र बाहीर
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा पहिलोदेखि तेश्रो डानको ग्रेडिङ बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । महासंघको २० औं वार्षिकोत्सवका अवसरमा आयोजित ग्रेडिङमा विभिन्न ५१ जिल्लाका
ललीतपुर महानगरपालीकाको आठ नम्बर वडामा अबश्थित स्टार तेक्वान्दो डोजांग । सात जना ब्ल्याकबेल्ट सहित ६७ जना खेलाडीको समुह । डोजाङ प्रमुख राजेश लामा । यीनै राजेश लामाको कथा भने अली
दक्षिण एसियाली उसु च्याम्पियनसीपका उपविजेता राजु मर्हजन थाइल्यान्डको फुकेटमा आयोजना हुने आइसिएन बिश्व च्याम्पियनसीपमा सहभागि हुन मंगलबार अस्ट्रेलियाबाट त्यसतर्फ प्रस्थान गरेका छन् । सो कन्टेस्टमा सहभागि हुने अन्य नेपालीमा दिपु
चन्द« डंगोल, जुडो प्रशिक्षक । इमान्दार र मिहेनती छबीका चन्द« हाल राष्ट्रिय टोलीको प्रशिक्षक समेत रहेका छन् । नेपाली खेलकुदकी शिर्ष खेलाडी फूपू ल्हामु खत्रीलाई जुडोमा आबद्ध गराउन चन्द«को पनि
जीएफए ग्रासरुट फुटसल एकेडेमीले गत साता फुटसलमा डाइट र न्युट्रेसन सम्बन्धी प्रशिक्षण भयो । पछिल्ले समय नेपाली फुटबलमा तल्लो तह देखि नै स्तरीइ खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको यो एकेडेमी
नेपालको पूर्वी पहाडको फरक सभ्यता । अदुवा, अलैची, चिया, दुध र ललीपप । आर्थीक समृद्धीका लागि यी सबै पर्याप्त बने । सास्कृतीक रुपमा काठमाडौ मात्र होइन, भारतका सिक्कीम र पश्चिमबंगालसंग
समाजप्रति सचेत, वामपन्थी राजनिती प्रतिको झुकाब र यससंगको जोडीएको संघर्ष । गगनगौडा ,कास्की देउरालीका गोपाल खत्री र काली खत्रीको काठमाडौ आगामनको कथा संगै छोरी रमिलाले बाल्यकालमा जिवनको यथार्थ पक्ष बुझ्दै
आसन्न स्थानीय निर्वाचनको चर्चा र अभ्यास सुरु हुदा खेलकर्मी र खेलसंग सरोकारवालालाई पनि यसले प्रभावमा पारेको छ । उम्मेदवारीको दावीमा खेलकर्मी र खेल नेतृत्व पनि देखिन थालेका छन् ।