राखेपको अवरोधलाई पार गर्दै अघि बढ्दै गण्डकी प्रदेश मन्त्रालय
समीर गुरुङ, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार । यो जिम्मेवारी उनका लागि नितान्त नयाँ हो । परन्तु, यो जिम्मेवारी त्यत्तिकै दिइएको होइन । साँचो भन्नु पर्दा राजनीतिक भागबन्डा