Sunit Giri COVID-19 has brought the whole world into a standstill. Stay home stay safe has been the most effective way to deal with this virus. This has lead to
मार्सल आर्टीस्ट तथा मोडल राम कुमार गुरुङको नयाँ प्रस्तुति लाखौँ कोसिस केही दिन पछि नै बजारमा आउने तयारी रहेको छ । यस अघि उनको पहिलो प्रस्तुति घाइते मुटु थियो ।
नेपालमा गत चैत ११ देखिको लकडाउनका कारण अन्य गतिविधि झैँ खेल गतिविधि पनि ठप्प भए । दैनिक बाहिर गर्ने गतिविधि ठप्प भए सँगै धेरै खेलसंघलाई प्रभाव पारेको छ । लकडाउन
नेपालमा भलिबल राष्ट्रिय खेल भएको केही वर्ष भएको छ । नेपालमा लोकप्रिय रहेको यो खेल आजको अवस्थामा आइपुग्दा सम्म धेरैको लगानी, मिहेनत र परिश्रमले सिञ्चित छ । परन्तु आज लोकप्रियता
सन् २००८ को कुरा हो । लक्ष्मी मगर पहिलो पटक साइक्लिङ प्रतियोगितामा सहभागी भएकी थिइन् । थुराया टानको रूपमा चिनिने काठमाडौँ ककनीको सो रेसमा उनी महिला तर्फ तेस्रो भएकी थिइन्
एउटै व्यक्ति, बहुसङ्ख्यक खेल । पेसागत पर्यटन व्यवसायी । हो, यिनै बहु आयामिक व्यक्तित्वका खानी कास्कीका राजन पौडेल । उनी तेक्वान्दोका पाचौ डान । भोलन्टीयर प्रशिक्षक। उनी सानोमा फुटबल खेल्थे
रवि शाही, तीन दशक अघि नै नेपाली खेलकुदका प्रतिभा साली खेलाडी । समय घटनाक्रमले धेरै कोल्टे फेरेको छ । रवि हाल कराँतेको रेफ्रि र व्यवस्थापकीय क्षेत्रमा आफूलाई अब्बल बनाउँदै आएका
कुनै समय थियो, नेपाली पौडीलाई त्यत्ति धेरै महत्त्व दिइएको थिएन । साँचो भन्नु पर्दा चर्चा गर्न पर्ने प्रदर्शन पनि गरेको थिएन । काठमाडौँमा भएको १३ औ दक्षिण एसियाली खेलकुद पछि
नेपाली भूमिमै पौडी प्रशिक्षण गरेर अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्ने कुरा केही समय अघिसम्म असम्भव झैँ लाग्थ्यो । हो ,त्यही असम्भव जस्तै लाग्ने विषय पनि सम्भव देखिन थालेको छ । यो
सात वर्ष अघि क्षितिज भण्डारीलाई एउटा नसा लागेको थियो । बुद्धिचालको ६४कोठमा आफूलाई भुलाउने यी युवा ठिक सात वर्ष पछि रङ्ग दुनियाँमा प्रस्तुत हुने तयारीमा छन् । हो उनको यसै