बागमती प्रदेशकी शिक्षा नापितले प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा महिला व्यक्तिगत सावर तर्फ स्वर्ण हात पार्न सफल भएकी हुन् । नापितले फाइनलमा एपिएफकी उर्मिला लामालाई १५ – ९
वीर गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजनामा शनिवारबाट वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता’गर्ने भएको छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान तीन इभेन्टमा प्रतिस्पर्धा हुने नेपाल फेन्सिङ सङ्घका अध्यक्ष सुनिल
फुटबल धेरैका लागि पेसा हो, केहीका लागि पेसन । ६० को दशकको सुरुवातमा फर्कने हो भने त्यसै समयमा नेपाली फुटबलमा मिडफील्डर भगवान थापाको सक्रियताका दिन थिए । दीपेन्द्र प्रहरी स्कुलको
नेपालमा फेन्सिङ खेल भित्रिएको धेरै भएको छैन । यस बिचमा नेपालले केही सफलता पनि पाएको छ । यो छोटो समयको अन्तरालमा नेपालका लागि परिचित खेलाडी अनिता कार्कीले टोकियो ओलम्पिकमा छनोट
रामेछाप चुचुरेको एक सामान्य परिवार । त्यसै परिवारमा पूर्ण बहादुर कार्की र तारामायाका सात सन्तान । अनुशासित वातावरणमा हुर्किएका यी सात जनामा सबै उत्तिकै अनुशासित मात्र होइन , समाज र
नेपालमा फेन्सिङ खेलको सक्रियता बढेको धेरै समय भएको छैन । यो छोटो समयमा पनि नेपालले केही सफलता पाउन सुरु गरेको छ । चार वर्ष अघि यो खेलमा सक्रिय भएकी अनिता
ईटालीको नेपोलीमा आयोजना हुने ३० औं समर युनिभर्सियाड २०१९ मा सहभागि हुन जाने नेपाली टोलीलाई आईतबार सांसद एवं पूर्व मन्त्री लेखराज भट्टले बिदाई गरे । जुलाई ३ देखि १४ तारिख
नेपाल फेन्सिङ्ग संघको दोश्रो निर्वाचन तथा साधारण सभाले सुनिल कुमार श्रेष्ठलाई पुनः अध्यक्षमा निरन्तरता प्रदान गरेको छ । शुक्रबार राजधानीमा भएको साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ४ बर्षका लागि १७ सदस्यीय
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारी गर्न नेपाली फेन्सिङ टोली वैदशिक प्रशिक्षणका लागि बिहीबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ । समान ४–४ पुरुष÷महिला खेलाडी र २ प्रशिक्षकसहित १० सदस्यीय
विश्व फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली मंगलबार चीनको उझी प्रस्थान गरेको छ । जुलाई १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा कमला श्रेष्ठले साब्रे स्पर्धामा प्रतिस्पर्धा