सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलका विभिन्न ६ जिल्लामा ८ देखि १५ पुससम्म हुने भए पनि स्क्वास ललितपुर र फेन्सिङ भने काठमाडौंमा खेलाइनेछ । त्यसबाहेक बाँकी खेलहरु पूर्वाञ्चलको सुनसरी, मोरङ, झापा, धनकुटा,
नेपाल हक्की संघका तीन पदाधिकारी अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआईएच) को ४५ औं कोंग्रेसमा सहभागी हुन मंगलबार दुबई प्रस्थान गरेका छन् । हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठ, उपाध्यक्ष अनिल शर्मा र
नेपाल हक्की संघको साधारणसभाले उमेशलाल श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ ।अनिलप्रसाद शर्मा र मनीष झाले उपाध्यक्ष, सुनीलप्रसाद प्रधानले महासचिव, रञ्जन थापाले सचिव
दुबईको करिब २० वर्ष पुरानो किङ खान हक्की क्लबको प्रायोजनमा प्रथमकिङ खान नेपाल इन्डोर हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की संघ र काठमाडौं हक्की क्लबको संयुक्त आयोजनामा प्रतियोगिता
नेपाली महिला हक्की टिमले कमजोर खेल प्रदर्शन गर्ने क्रममा मंगलबार सम्पन्न खेलमा श्रीलंकाबाट १५—० गोलको उपहार प्राप्त गरेको छ । तीन टोली मात्र समावेस प्रतियोगितामा भर्खरै बामे सर्न लागेको नेपाल
महिला हक्कीमा नेपाली महिला हक्की भारतसंग टोली २४–० ले पराजित भयो । पराजयका बाबजुद नेपालले पदक पाउने भएको छ ।
तीन टोलीको मात्र सहभगिता रहे पछि सागको महिला हक्कीमा नेपालको काश्य पदक निश्चत भएको छ । शुक्रबार नै आर्चरीका खेल सुरु भए ।