दोस्रो बाग्मती प्रदेश खेलकुदका लागि ललितपुरका आइटीएफ खेलाडी छनोट भएका छन् । पुकार केसीको संयोजकत्वमा भएको छनोट प्रतियोगितामा पुरुष तर्फ ५० किलोमा निश्चल पूर्वाछाने, ५५ किलोमा प्रमेश पहाडी, ६० केजीमा समीर थापा
नेपाल आइटीएफका प्रशिक्षक रूपसिंह मोक्तान दुर्घटनामा परेका छन् । मोक्तानको अवस्था सामान्य छ । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको राकाथुमको डाडाँगाउ डेल पोखरीमा भएको दुर्घटनामा चालक कालु मान तामाङको ज्यान गएको
राजीव महर्जनको नेतृत्वमा ललितपुर जिल्ला आइटीएफ तेक्वान्दो सङ्घ गठन भएको छ । शनिवार भएको जिल्ला अधिवेशनले बबिता राजथलालाई उपाध्यक्ष तथा पुकार केसीलाई सचिवमा चयन गरेको छ । चाउची डङ्गोल कोशाध्यक्ष
नेपाली आइटीएफमा केही समय प्रभाव जमाएका खेलाडी प्रज्वल गड्तौला शुक्रवार डेनमार्क जाँदै छन् । लामो समय नेपाली आइटीएफमा गरेको सम्मान स्वरूप उनलाई बिदाइ गरिएको हो । उनलाई नेपाल आइटीएफका अध्यक्ष
मोहन विक्रम गोलेको अध्यक्षतामा रसुवा जिल्ला आइटीएफ तेक्वान्दो सङ्घ गठन भएको छ । बाग्मती प्रदेश आइटीएफकी उपाध्यक्ष तुलसी थापा मगरको उपस्थितिमा गठन भएको सङ्घको उपाध्यक्ष निरञ्जन मोक्तान र सचिव प्रवीण
रोल्पा जिल्ला आइटीएफ तेक्वान्दो सङ्घको आयोजनामा परिवर्तन गाउँपालिका अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता २२ देखि २४ माघ सम्म पुतला चौर राङ कोटमा आयोजना हुने भएको छ । कार्यक्रमको उद्घाटन
सूर्य बहादुर तामाङको अध्यक्षतामा चितवन जिल्ला आइटिएफ सङ्घ गठन भएको छ । शनिवार भएको चोथो जिल्ला सम्मेलनले रोशन आचार्यलाई बरिष्ठ उपाध्यक्ष, मनोज पुलामी मगरलाई उपाध्यक्ष, रमेश श्रेष्ठलाई सचिव र रबिन
भीम बहादुर श्रेष्ठको अध्यक्षतामा दोलखा जिल्ला आइटिएफ गठन भएको छ । जिल्ला सङ्घमा निमेष कायस्थ उपाध्यक्ष तथा सुनिल श्रेष्ठ कोशाध्यक्ष भए । सो जिल्ला कार्य समितिको सचिवमा रिवाज मोक्तान चयन
१२ औ जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको रामेछापको सुनापती गाउँपालिकाको केन्द्रमा शनिवार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङले रेफ्री कमिसन प्रमुख तथा नेपाल
१२ औ राष्ट्रिय जुनियर तेक्वान्दो आइटीएफ प्रतियोगिता ९ र १० पुसमा रामेछापको सुनापती गाउँपालिकामा हुने भएको छ । गाउँपालिका केन्द्रमा हुने प्रतियोगितामा स्पाइरिङमा १६ तथा प्याट्रनमा १० गरी २६ स्वर्ण