नेपाल आइटीएफको २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती शनिवार सुरु भयो । शनिवार नेपाल आइटीएफले भक्तपुर स्थित मानव सेवा आश्रममा बृद्धहरुलाई भोजन गराउँदै वार्षिकोत्सवको सुरुवात गरेको हो । खेलकर्मीको सामाजिक उत्तरदायित्वलाई
नेपाल आइटीएफको २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती शनिवार र आइतबार भव्यताका साथ मनाउँदै छ । वार्षिकोत्सवको तयारी पुरा भएको अध्यक्ष अञ्जन धमलाले जानकारी दिए । शनिवार बिहान भक्तपुरमा वृद्ध बद्धालाई भोजन गराएर
शंकर देव श्रेष्ठको अध्यक्षतामा नेपाल आइटिएफ काठमाडौं जिल्ला संघ गठन भएको छ । संघको उपाध्यक्षमा सरोज ठकुरी तथा सचिवमा रितिज पुरी रहेका छन् । नग गठित डेभिड घले कोशाध्यक्ष छन्
आयोजक काभ्रे जिल्ला आईटीएफ तेक्वान्दो सङ्घका रिकेश तामाङ सातौँ राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा शनिवार च्याम्पियन भएका छन् । बनेपामा भएको प्रतियोगिताको फाइनल रिकेशले बाग्मती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै
नेपाल आइफिटिएका उपाध्यक्ष तथा वरिष्ठ प्रशिक्षक अन्जुनाथ श्रेष्ठको निधन भएको छ । ललितपुर महालक्ष्मी नगरपालिकाका स्थायी बासिन्दा श्रेष्ठको गए राती ह्दयघातको कारण निधन भएको नेपाल आइटिएफका अध्यक्ष अञ्जन धमलाले जानकारी
जीपी कोइराला कोइराला फाउन्डेसन र यसका गतिविधिको सर्वत्र चर्चा र प्रशंसा बटुल्न थालेको छ । यस फाउन्डेसनको खेलकुद विभाग बाग्मती प्रदेश कमिटीले दुई साता अघि आयोजना गरेको प्रोफेसनल आइटिएफ तेक्वान्दो
जी पी कोइराला मेमोरियल फाउन्डेसन खेलकुद विभाग बाग्मती प्रदेशकी प्रमुख तुलसी थापा मगरले फाउन्डेसनले आफूलाई दिएको अवसर प्रति आभार व्यक्त गरेकी छिन् । उनकै संयोजकत्वमा प्रदेश कमिटीको आयोजनामा दुई दिन
गण्डकी प्रदेश तेक्वान्दो सङ्घको आयोजनामा प्राविधिक सेमिनार १४ र १५ मार्चमा पोखरामा भएको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपालीको प्रमुख आतिथ्यमा सो सेमिनार भएको हो । सेमिनारमा
नेपाल आर्मीका दिनेश बुढा मगर र बाग्मती प्रदेशकी रुबिका खड्का जिपी कोइराला स्मृति प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा भएको पुरुष ५५–६३
कर्णाली प्रदेशका श्रीजन हमाल र सुदूरपश्चिम प्रदेशका नीरज तिरुवा जिपी कोइराला प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको दोस्रो चरणमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबारदेखि सुरु भएको