सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मध्यमाञ्चलबाट ८ पुरुष र ५ महिला गरी १३ खेलाडी छनोट भएका छन् । पुरुषतर्फ ४३ केजीमुनि ललितपुरका निशन लिम्बू, ५५ केजीमा नुवाकोटका किरण गडेल, ६०
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार दक्षिण एसियाली खेलकुदमा स्वर्ण तथा एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई प्रोत्साहन भत्ता स्वरुप मासिक पाँच हजार रुपियाँ प्रदान गरेको छ । सागका ८५ स्वर्ण
कोरोना स्कुलले विभिन्न अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई शुक्रबार सम्मान गरेको छ । कोरोनाले आयोजना गरेको तेक्वान्दो ग्रेडिङको समापनका अवसरमा ३० खेलाडीलाई सम्मान गरिएको हो । सम्मानित हुने खेलाडीमा करातेका पर्शुराम
परिचित जुडो प्रशिक्षक राजेश कमाचार्य आठौ आइजेएफ भेट्रान्स बिश्व जुडो च्याम्पियन्सीपमा सहभागि हुने भएका छन्। फ्लोरिडामा शुक्रबार सुरु हुने यो प्रतियोगिता सोमबारसम्म चल्ने छ भने मंगलबार र बुधबार प्रशिक्षण शिबीर
नेपालमा पहिलो पटक विश्व जुडो दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) ले आफ्ना सदस्य राष्ट्रलाई विभिन्न कार्यक्रम गरी विश्व जुडो दिवस मनाउन आव्हान गरे अनुरुप नेपाल जुडो संघले
नेपाली खेलकुदमा उत्कृष्ट प्राबीधीकको छबी बनाएका जुडोकर्मी राजेश कमाचार्यले अमेरिकामा पनि राष्ट्रिय जुडो प्रशिक्षकको लाइसेन्स प्राप्त गरेका छन् । न्युयोर्क मै जुडो क्लब चलाएर बसेका प्रशिक्षक कमाचार्यले अमेरिकामा रेफ्रिको रुपमा
दसौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियरमा नेपालकी फुपु ल्हामु खत्रीले आइतबार कांस्य पदक जितेकी छन् । भारतको केरलास्थित कोचीमा भएको प्रतियोगिताको महिला ६३ केजीमुनि फुपुले इरानकी
सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसिपको कातामा मोहन बमले स्वर्ण जितेका छन् । अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहनले अस्टे«लियाकै एडमन्ड युनसंग मिलेर नागे नो कातामा स्वर्ण जितेका हुन् ।
भारतको कोचीमा भएको १० औं एसियाली क्याडेट जुडो च्याम्पियनसिपमा नेपालकी मनीता श्रेष्ठ प्रधानले शुक्रबार कांस्य पदक जितेकी छन् । मनीताले किर्गिस्तानकी काडीरोभा जिरेगुललाई वाजारीमा पराजित गर्दै कांस्य जितेको नेपाल जुडो
दसौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १९ सदस्यीय नेपाली जुडो टोली शनिबार भारतको केरलास्थित कोची प्रस्थान गर्दैछ । क्याडेटको पुरुष ५० केजीमुनि लक्ष्मण