बन्दी सहायता गृह (पाम) ले सातौं अम्बिकाबहादुर क्षेत्री स्मृति उपत्यकाव्यापी क्याडेट तथा जुनियर जुडो प्रतियोगिताको उपाधि जितेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगितामा १० स्वर्ण, १ रजत र
नेपाल जुडो संघको आयोजनामा सातौं अम्बिकाबहादुर क्षेत्री स्मृति उपत्यकाव्यापी क्याडेट तथा जुनियर जुडो प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगिताअन्तर्गत पुरुष÷महिलाको क्याडेट र जुनियरको विभिन्न उमेर समूहमा विभिन्न २४ तौल
पामले ७ स्वर्ण र ३ कास्य पदक प्राप्त गर्दै चौथो राष्ट्रव्यापी जुडो प्रतियोगिता २०७३ को टिम च्याम्पियन बन्न सफल भएको छ । दोश्रो भएको सितु बोर्डिङ्गले २ स्वर्ण, ४ रजत
चौथो नेकोस राष्ट्रब्यापी जुडो प्रतियोगिता शनीबार सुरु भयो । टेबलटेनिस प्रशिक्षण केन्द«मा जारी दुइ दिने प्रतियोगिताको पहिलो दिन महिला २५ केजी तौल समुहमा पामकी निता श्रेष्ठ पहिलो भइन् । सीतु
१२ औ साग खेलका पदक विजेता जुडो खेलाडी शनीबार सम्मानीत भए । चौथो नेकोस कप जुडोको उद्घाटनको अबसरमा उनीहरुलाई सम्मानीत गरिएको हो । भारतमा भएको १२ औ दक्षिण एसियाली खेलकुदका
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय जुडो संघले भारतको सिलोङ्गमा सम्पन्न १२ औं सागमा पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक तथा भारतमा सम्पन्न बहिरा तथा दृष्टिविहिन पारा जुडो प्रतियोगितामा पदक
नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय जुडो संघ, नेपालले ११ र १२ गते नेकोस चौथो राष्ट्रव्यापी जुडो प्रतियोगिता–२०७३ आयोजना गर्ने भएको छ । काठमाण्डौ सहित विभिन्न जिल्ला, उपत्यका भित्रका विभिन्न क्लब,
जुडो युनियन अफ एशियाको कार्यकारी समितिले जेयुए क्याडेट तथा जुनियर एशियन जुडो च्याम्पियनसिप भारतको कोचीमा गर्ने निर्णय गरेको छ । च्याम्पियनसिप ६ देखि ११ सेप्टेम्बर २०१६ मा आयोजना गर्ने समितिले
उज्वेकिस्तानको तासकेन्तमा आयोजित एशियन सिनियर जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीहरु पहिलो चरणबाटनै बाहिरिएका छन् । नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठका अनुसार पुरुष ६६ केजी मुनि रमेश मगर अफगानिस्तानका आर्यन मोहम्मद
मित्र राष्ट्र उज्वेकिस्तानको तास्केन्तमा आयोजना हुने एशियन सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली जुडो टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले शनिबार बिदाई गरे । टोलीमा महिला