भारतमा माघ–फागुनमा हुने १२ दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ र जुडो खेलाडीको छनोट प्रतियोगिता हुने भएको छ ।सुटिङको छनोट मंसिर २२ देखि २४ गतेसम्म हुने भएको छ ।
पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन महिनामा हुने भएको छ । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष सत्यनारायण मन्डलज्यूको अध्यक्षतामा सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको
नेपाल जुडो संघले गत बैशाख १२ र २९ गते गएको विनाशकारी महाभुकम्पबाट घरवार विहिन हुन पुगेका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद सेमि
१२ औँ साफ खेलकूदको तयारीका लागि भारतको चेन्नाईमा हुन गइरहेको आगामी दक्षिण एशियाली ओलाम्पीक कमिटिको बैठकमा नेपालको तर्फबाट राखिने प्रश्ताबका बारे नेपाल ओलम्पिक कमिटीले संघहरुसंग छलफल गरेको छ । ओलाम्पीक
थाइल्यान्डको बैंककमा हुने एसियाली जुनियर तथा क्याडेट जुडो प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीलाई बिदाइ गरियो । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिदाइ गरे
भुटानको थिम्पुमा भएको मैत्रीपूण जुडो प्रतियोगितामा नेपालले ३ स्वर्ण जितेको छ । नेपालले थप ३ रजत र २ कांस्य पनि हात पारेको टोली नेता एवं नेपाल जुडो संघका सचिव धर्मकुमार
मैत्रीपूण जुडो प्रतियोगिता तथा जोइन्ट ट्रेनिङ क्याम्पमा सहभागी हुन बाल वातावरण केन्द्र, नेपाल (सीडब्लुसीएन) का जुडो खेलाडीसहितको १४ सदस्यीय टोली बुधबार भुटानको थिम्पु प्रस्थान गर्ने भएको छ । १९ सेप्टेम्बर
काजाकिस्तानको अस्तानामा भएको विश्व जुडो च्याम्पियनसिपमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । पुरुषको १०० केजीमाथिराजनजोशीको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो । राजन स्पेनका फर्नान्डो डेभिलसंग इप्पोनका आधारमा पराजित
नेपाल जुडो संघका सचिव एवं जुडोका अन्तर्राष्ट्रिय निर्णायक धर्मकुमार श्रेष्ठ बालवातावरण केन्द्र नेपाल (सीडब्लुसीएन) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । केन्द्रको चौधौ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत
काजाकिस्तानको अस्तानामा जारी विश्व जुडो च्याम्पियनसिपमा नेपालकी फुपुल्हामु खत्री पराजित भएकी छन् । महिलाको ६३ केजीमुनि फुपु अमेरिकाकी मार्टिन हानाहसंग ओसाइकोमी इप्पोनका आधारमा पराजित भएको अस्तानामै रहेका नेपाल जुडो संघका