नेपाल जुडो संघले कीर्तिपुरस्थित लेबोरेटरी उमाविका दृष्टिबिहीनजुडो खेलाडीलाई खेल सामाग्री र पोशाक सहयोग स्वरुप प्रदान गरेको छ । म्याट, गी र ट्रयाक्सुट गरी करिब ४ लाख ५० हजार मूल्य बराबरको
प्रथम विन्टर जुडो टे«निङ क्याम्पको पुरुषमा नेपाल आदर्श स्कुलका अजय पुन मगर र महिलामा श्री सरस्वती निकेतनकी प्रज्ञा थापा शुक्रबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट भएवापत दुवैले जुडो
सन् २०१४ नेपाली खेलकुदका लागि मिश्रीत रह्यो । विवाद, केही खराब परिणाम र केही सुखद परिणामले एक बर्ष वितेछ । थुप्रै निरासाका बाबजुद खेलकुदको सिमा भुगोलको भन्दा फराकिलो हुन्छ भन्ने
हङकङमाजारी पन्ध्रौं एसियाली जुनियर तथा आठौं क्याडेट जुडो च्याम्पियनसिपको जुनियरतर्फ नेपालका फुपु ल्हामु खत्री र इन्द्रबहादुर श्रेष्ठले पराजय बेहोरेका छन् । महिलाको ६३ केजीमुनि फुपु उज्वेकिस्तानकी नुरमेटोभा तथा पुरुषको ६०
हंगकंगमा जारी एसियाली जुनियर तथा क्याडेट जुडो प्रतियोगिताको पहिलो दिन तीन नेपाली खेलाडी पराजित भएका छन् । ५५ किलोमा प्रतिस्पर्धा गरेका सुदेस डोंग हदानो अतारुसंग इप्पोनको आधारमा पराजित भए ।
पाम ‘ए’ ले नेकोस तेश्रो राष्ट्रव्यापी जुडो प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । पामले ५ स्वर्ण, ३ रजत र १ कांस्य हात पा¥यो । ३ स्वर्ण, १ रजत र १
ओसिड ‘ए’ का रोशन दोङले नेकोस तेश्रो राष्ट्रव्यापी जुडो प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको पुरुष ५८ केजीमुनि फाइनलमा रोशनले होप्याड ‘ए’ का
नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपालको आयोजनामा नेकोस तेश्रो राष्ट्रव्यापी जुडो प्रतियोगिता बुधबारदेखि नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा हुने भएको छ । प्रतियोगितामा पुरुष र महिलातर्फ समान
पन्ध्रौं एसियाली जुनियर तथा आठौं क्याडेट जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार हङकङ जाने भएको छ । डिसेम्बर ११ देखि १४ तारिखसम्म चल्ने प्रतियोगिताको जुनियरमा २ तथा क्याडेटमा ४
काठमाडौ त्रीपरेश्वरमा अबस्थित राष्ट्रिय खेलकुद परिषद् र दशरथ रंगशालाको परिसर, दैनिक हजारौ जनाको भिडभाड हुने ठाउ । अनेक ब्यक्तिको उपस्थिती हुने गर्छ , दैनिक रुपमा । आफ्नै मिहेनतले समाजमा स्थापीत