बंगलादेशको ढाकामा भएको बीकेएसपी कप जुडो प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल नेपाली जुडो टोलीलाई नेपाल जुडो संघले शुक्रबार एक कार्यक्रमबीच स्वागत ग¥यो । प्रतियोगितामा नेपाल ४ स्वर्ण, ३ रजत र
बंगलादेशमा जारी बीकेएसपी कप जुडो प्रतियोगितामा मंगलबार नेपालले ४ स्वर्ण जितेको छ । त्यस दिन नेपालले थप १ कांस्य पनि जित्यो । महिला ५७ केजीमुनि १२ औं सागकी रजतधारी मनीता
बीकेएसपी कप जुडो प्रतियोगितामा सहभागी हुन ११ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शनिबार बंगलादेश प्रस्थान गर्ने भएको छ । फेब्रुअरी २६ देखि २८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५० केजीमुनि सुबोध
क्रिस्चियन स्पोर्ट्स फेलोसिप नेपालका अध्यक्ष तिर्थ राइ र सदस्य भावना सुनुवारले जुडो खेलाडी रमेस मगरलाई आर्थीक सहयोग गरेका छन् । ११ औ साग खेलको क्रममा लीफ्ट दुर्घटनामा परेका रमेसको चोट
नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोग तथा नेपाल जुडो संघको आयोजनामा जुडोको आईओसी सोलिडारिटी कोर्स बुधबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । कोर्समा विभिन्न जिल्लाका ६० प्रशिक्षक सहभागी
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ । स्व.
नेपाल जुडो संघका महासचिव तथा धर्म कुमार श्रेष्ठ र प्रशिक्षक चन्द्र डंगोलले नेपालमा जुडो खेलको विकासका बारेमा युएइमा रहेका खेलकर्मीसंग परामर्श गरेका छन् । काठमाडौं प्यालेस रेस्टुरेन्टमा यी दुइ नेपाली
अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट आएका जुडो प्रशिक्षक डान तेलर्काले राष्ट्रिय टिममा परेका जुडो खेलाडीलाई बुधबारदेखि प्रशिक्षण दिन सुरु गरेका छन् । समान १४–१४ पुरुष÷महिला खेलाडीलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा
नेपाल जुडो संघका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक धर्मकुमार श्रेष्ठ र जुडो प्रशिक्षक चन्द्र डंगोल बुधबार दुबई प्रस्थान गरेका छन् । त्यहाँ हुने आईजेएफ रेफ्री तथा कोचिङ सेमिनारमा सहभागी हुन
१२ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता रमेश मगरको खुट्टाको शल्यक्रिया गरिएको छ । टोखास्थित ग्रान्डी अस्पतालमा बिहीबार रमेशको दाहिने खुट्टाको शल्यक्रिया गरिएको हो । सन् २०१० मा