अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) को सहयोगमा अन्तर्राष्ट्रिय जुडो प्रशिक्षक डान तेलर्का बिहीबार नेपाल आएका छन् । छैटौं डान रोमानियाका उनी आसन्न दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद र ओलम्पिकको तयारी लागि
बन्दी सहायता नियोग (पाम) का इन्द्रबहादुर श्रेष्ठ र नेपाल आर्मीकी मनीता श्रेष्ठ प्रधान राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताको पहिलो दिन
जुडो खेलाडी रमेस मगरले चाडैनै गोडाको अप्रेसन गर्ने भएका छन् । उनले ग्रान्डी अस्पतालमा अप्रेसनको तयारी गरेका छन् । ढाका सागमा लीफ्ट दुघएटनामा परेका रमेसको चोट गत १२ औ सागमा
राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं राष्ट्रिय जुडो प्रतियोगितामा नेपाल आर्मीकी मनीता श्रेष्ठ प्रधानले शनिबार स्वर्ण जितेकी छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ५७ केजीमुनि फाइनलमा मनीताले नेपाल प्रहरीकी पूर्ण
नेपालमा रहेका थुप्रै प्रतिभासाली खेल ब्यक्तित्व पछिल्लो समय विदेशमा रमाउदै आएका छन् । युरोप, अमेरिका र मध्यपूर्व हरेक स्थानमा नेपाली खेलकर्मीको उपश्थिती रहेको छ । विदेशमा रहनुका बाबजुद ती कुनै
नेपाल जुडो संघले अस्ट्रियाकी जुडो खेलाडी सब्रिना फिल्जमोसरलाई मंगलबार सम्मान गरेको छ । जुडो संघले सब्रिनालाई माउन्ट अमा डब्लम सफलतापूर्वक आरोहण गरेकोमा सम्मान गरेको हो । सब्रिनाले गत शुक्रबार ६
पर्सा मिलन केन्द्र, काठमाडौंले जुडो प्रशिक्षक एवं निर्णायक पृथ्वी आलोक कुशवाहालाई आइतबार सम्मान गरेको छ । १९ औं पर्सा दिवसका अवसरमा केन्द्रले ललितपुरको हरिहर भवनस्थित नेपाल परिवार नियोजन संघको सभाकक्षामा
अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारोले नेपाली जुडो खेलाडीको स्तर आफूहरुले सोचे भन्दा राम्रो भएको बताएका छन् । ‘नेपाली खेलाडीहरुको स्तर हामीले सोचे भन्दा राम्रो रहेछ । खेलाडीले
‘स्पोर्ट्स फर टुमोरो’ कार्यक्रमअन्तर्गत नेपाली जुडो खेलाडीलाई प्रशिक्षण दिन अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारोको नेतृत्वमा नेपाल आएको ५ सदस्यीय जापानी जुडो टोलीले युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार
अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारो नेपाल आएका छन् । ‘स्पोर्ट्स फर टुमोरो’ कार्यक्रमअन्तर्गत गोतारोको नेतृत्वमा ५ सदस्यीय जापानी जुडो टोली नेपाली खेलाडीलाई तालिम दिन सोमबार नेपाल आइपुगेको