आईडब्लुएफएन कराँते डो सङ्घले अन्तर्राष्ट्रिय खेलाडीहरूलाई सम्मान गरेको छ। भारतको हरियाणा पानी पथ राज्यमा गत मङ्सिर १३ देखि १५ सम्म भएको वादो कप अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता २०१९ मा भाग लिई
माउन्ट गौरी शङ्कर स्कुलमा कराँतेको जुनियर बेल्टको पेटी परीक्षा सम्पन्न भएको छ । विद्यालयका कराँते प्रशिक्षक चन्द्र बहादुर खड्काले दिएको जानकारी अनुसार ६० जना विद्यार्थीको परीक्षामा पुरुष तर्फ रोहण थापा
गाउँपालिकाले गत सागमा पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ । स्वर्ण पदक विजेता अनु अधिकारीलाई ५० हजार तथा रजत पदक विजेता अनिता अधिकारी भण्डारीलाई ३० हजार रुपैयाँ सहित सम्मानित गरिएको
तारकेश्वर नगरपालिकाको नगर सभाले गत दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा साइक्लिङकी स्वर्ण पदक विजेता निस्सा श्रेष्ठ तथा कराँतेकी अनु अधिकारी र सुनिता महर्जन
काठमाडौं महानगरपालिका वडा ३२ ले १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जित्न सफल आफ्ना वडाका खेलाडी र प्रशिक्षकलाई शनिबार नगदसहित सम्मान गरेको छ । उक्त वडाका ९ खेलाडीले तेक्वान्दो, कराते,
नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई शुक्रवार सम्मान गरेको छ । भारतको मइसोरमा जनवरी १८ र १९ तारिखमा भएको प्रतियोगितामा नेपालले २४ स्वर्ण
बाल प्रेमी खेलकुद मण्डलले आफ्नो ३९ औ वार्षिक समारोहमा नान्बुकाई कराँतेको प्रथम राष्ट्रिय च्याम्पियनसिप आयोजना गरेको छ । प्रतियोगितामा चार जिल्लाका आड डोजोको सहभागिता रहेको थियो । २६ स्पर्धामा १
रवि शाही, तीन दशक अघि नै नेपाली खेलकुदका प्रतिभा साली खेलाडी । समय घटनाक्रमले धेरै कोल्टे फेरेको छ । रवि हाल कराँतेको रेफ्रि र व्यवस्थापकीय क्षेत्रमा आफूलाई अब्बल बनाउँदै आएका
आयोजक नेपाल सोतोकान कराते संघ ९एसकेआईएफ० १२ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । एसकेआईएफले ९ स्वर्ण, १० रजत र १५ कांस्य जित्यो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय
एभरेस्ट मार्सल आर्ट कराँते च्याम्पियनसिपमा आयोजक एभरेस्ट मार्सल आर्ट ट्रेनिङ क्लब पहिलो भएको छ । उपाधि हात पार्ने क्रममा एभरेस्टले ७ स्वर्ण, ९ रजत र ११ कांस्य पदक जित्यो ।