नेपाल सोतो कान कराँते सङ्घ (एसकेआईएफ) को आयोजनामा १२ औँ कानाजावा कप अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता शनिवारदेखि हुने भएको छ । प्रतियोगितामा कुमुते र काता गरी जम्मा ३२ स्वर्णका लागि प्रतिस्पर्धा
प्रथम राष्ट्रिय नान्बुकाइ कराँते च्याम्पियनसिप २०२० काठमाडौँमा शुक्रवार सुरु हुँदै छ । दुई दिने प्रतियोगिता शनिवार सम्पन्न हुने छ । प्रतियोगितामा कुल १३४ स्पर्धा समावेश गरिएको छ ।उप प्रधानमन्त्री ईश्वर
पहिलो एभरेस्ट मार्सल आर्ट कराँते च्याम्पियनसिप २०२० को तयारी पुरा भएको छ । १८ जनवरीमा प्रतियोगिता आयोजना हुने छ । नेपालमा मार्सल आर्टको विभिन्न विधामा प्रशिक्षण दिइरहेको यो मार्सल आर्ट
अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आइतबार भारतको बैंगलुरु प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा सविन तामाङ, युवराज तामाङ, सशिम तामाङ, हेमराज थापा, राजकुमार श्रेष्ठ,
सर्व शक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत करातेका स्वर्ण विजेता द्वय अनु अधिकारी र सुनिता महर्जनलाई नगदसहित सम्मान गरेको छ । सर्व
बुढानीलकण्ठ ११ कपन स्थित रहेको रिलायन्स पब्लिक स्कुलले आफ्नो सप्ताहव्यापी खेल महोत्सव समापनको अवसर पारेर १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जित्न सफल खेलाडीहरूलाई सम्मान प्रदान गरेको छ ।
नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालको २१औ बार्षिक उत्सवको अवशरमा आयोजित छैटौं सगरमाथा अन्तराष्ट्रिय प्रतियोगिता आइतबार शुरु हुनेभएको छ । नेपाल सहित भारत,बंगलादेश , पाकिस्तान र श्रीलंकाको सहभागि रहेको उक्त
बिगत लामो समय देखि खेलकुद क्षेत्रमा सक्रिय राष्ट्रिय गोजुरियो कराते दो संघका महासचिव प्रकास चन्द नेपाल भ्रमण वर्ष २०२० मा फोकस नेपालले आयोजना गरेको कार्यक्रममा सम्मानीत भएका छन् । गुरुकुल
गत २१ र २२ डिसेम्बरमा बङ्गलादेशमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपाली टोलीका बलराम मित्रले दिएको जानकारी अनुसार ८ देखि नौ वर्षको उमेर समूहको कुमुतेमा
नेपालकी अनुपमा मगरले १३ औ साग अन्तरगतको करातेको महिला ६८ किलो भन्दा माथिको तौल समुहमा स्वर्ण पदक जितेकी छिन् । फाइनलमा उनले पाकिस्तानकी नर्गीसलाई ६–३ ले हराइन् । सो स्पर्धामा