१३ औ साग अन्तरगत करातेको महिला ६८ किलो तौल समुहमा नेपालकी सुनिता मर्हजनले स्वर्ण पदक जितेकी छिन् । उपाधि जित्ने क्रममा उनले फाइनलमा पाकिस्तानकी कुलोसमलाई ८ –२ ले पराजित गरिन्
नेपालका नबीन रसाइलीले १३ औ साग खेलकुद अन्तरगत ६७ किलो तौल समुहमा स्वर्ण पदक जितेका छन् । पछिल्लो समय नेपाली करातेमा राम्रो प्रभाव जमाएका नविनले फाइनल प्रवेश गर्ने क्रममा बंगलादेशका
लामो समय देखि नेपाली करातेमा प्रभावकारी खेलाडी रहेकी अनु अधिकारीले जारी १३ औ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट र सानदार प्रदर्शन गरेकी छिन् । उत्कृष्ट प्रदर्शन गरेकी अनुले महिला ५० किलो
१३ औ दक्षिण एसियाली खेलकुद अन्तरगत ८४ किलो माथिको तोल समुहमा नेपालका विप्लव लाल श्रेष्ठले स्वर्ण पदक जिते । उनले फाइनलमा मोहम्मद बाजलाई ६–५ ले हराए । सो स्पर्धामा बंगलादेशका
पुरुष ८४ किलो तौल समुहमा नेपालका दिवस श्रेष्ठले रजत पदक जिते । फाइनलमा उनी उनी पाकिस्तानका अवाइस मोहम्मदसंग २ –२ अंकको बराबरी भएको समयमा अन्तिम सेकेन्डमा अयोग्य घोषित भए पछि
पुरुष ५ ५ किलो तौल समुहमा नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जिते उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्ताफालाई पराजित गरे । सो स्पर्धामा पाकिस्तानका खान मुराद र श्रीलंकाका वार्नाकुलासुरीगये कास्मीयार रोसाइयो
१३ औ दक्षिण एसियाली खेलकुद अन्तरगत नेपालले करातेको पुरुष टिम कातामा स्वर्ण पदक जितेको छ । एकल कातामा स्वर्ण पदक जितेका मन्डेकाजी सहित प्रविण र महसुस सम्मीलीत नेपाली टिमले अदिकारी
नेपालले महिला टिम कातामा स्वर्ण पदक जितेको छ । निर्मला, सरु र संगीता सम्मीलीत नेपाली टोलीले फाइनलमा गुल, सइदा र नर्गीस सम्मीलीत पाकिस्तानी टोलीलाई २४–२३ ले हराएको हो । सो
नेपालका मन्डेकाजी श्रेष्ठले १३ औ दक्षिण एसियाली खेलकुदको पुरुष एकल कातामा स्वर्ण पदक जितेकी छिन् । सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानका नियमातुल्लाहालाई २५.७२ –२४.९२ ले
नेपालकी चञ्चला दनुवारले १३ औ दक्षिण एसियाली खेलकुदको महिला एकल कातामा रजत पदक जितेकी छिन् । सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानकी सइदासंग ४२–२५ लेपराजित भइन्