बेलारुषको गोमेलमा भएको कराँते प्रतियोगितामा नेपाली कराँते खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । नेपालकी ग्याल्मो सोमिका लामाले २५ किलो तौल समूहमा स्वर्ण तथा एकल कातामा रजत पदक जितिन् । यसै
बेलारुषको गोमेलमा आयोजना हुने बेलारुष गोमेल ओपन कप कराँते प्रतियोगितामा सहभागी हुने नेपाली कराँते टोली त्यस तर्फ प्रस्थान गरेको छ । रेफ्रिm छोनाम लामाको नेतृत्वमा रहेको नेपाली टोलीमा शुक्र माझी,
मलेसियामा सम्पन्न विश्व गोजुरियो कराँते च्याम्पियनसिपमा नेपालको प्रदर्शन उत्कृष्ट रहेको छ । कमल ओलीले रजत पदक जितेको सो प्रतियोगितामा सन्देश थारुले १३ र १४ वर्ष उमेर समूहको ४४ केजीमा स्वर्ण
मलेसिया मा सम्पन्न पाँचौँ विश्व कराँते डो च्याम्पियनसिपमा नेपालका कमल ओलीले ६० किलो तौल समूहमा रजत पदक जितेका छन् । उनले पहिलो चरणमा चाइनिज ताइपेइ , दोस्रो चरणमा भारत लाई
नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का कराँते खेलाडीको अन्तिम छनोट बिहीबार सम्पन्न भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताबाट १८ पुरुष र १४ महिला
जापानको हिमोजी सहरमा भएको सम्पन्न केयुकाइ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालकी वर्षा साउदले सिनियर महिला कुमुतेको ६१ किलो तौल समूहमा रजत पदक जितेकी छिन् । पहिलो चरणमा बाइ पाएकी उनले दोस्रो
कराँतेका ११ औ सागका स्वर्ण पदक विजेता विनोद शाक्यको नयाँ यात्रा सुरु भएको छ । लामो समय खेलाडी भन्दा प्रशिक्षकको रूपमा व्यस्त शाक्य १३ औ साग खेल खेल्ने अभियानमा जुटको
कर्मा कन्स्ट्रक्सनले राष्ट्रिय टोलीको क्याम्पमा रहेका कराँते खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक रवि मर्हजनले राष्ट्रिय टोलीमा रहेका खेलाडीका लागि ५० हजार बराबरको टिसर्ट प्रदान गरेका
जापानको तोयोकामा सम्पन्न सितेरियो कोफुकान इन्टरनेसनल च्याम्पियनसिपमा नेपालकी वर्षा साउदले ५५ किलो तौल समूहमा काश्य पदक जितेकी छिन् । सिनियर कातामा भने वर्षाको यात्रा पाँचौँ चरण भन्दा अघि बढ्न सकेन
जापानको ओशाका सहरमा आयोजना हुने कोपुकान अन्तर्राष्ट्रिय कराते प्रतियोगिता र कयुकाइ कराते प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल कराते महासङ्घका सह अध्यक्ष दावा गुरुङले बिदाइ गरे । त्रैलोक्यनाथ पाण्डेको प्रशिक्षणमा