समृद्धि अन्तर विद्यालय राष्ट्रिय गोजुरियो कराते च्याम्पियनसिप शुक्रवार समृद्धि स्कुल, स्वयम्भूमा सम्पन्न भयो । एक दिने प्रतियोगिताको प्रमुख अतिथि बाग्मती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गरे
च्याम्पियन्स मार्सल आर्ट एकेडेमीका कार्यकारी प्रमुख सुशीला लामाको नेतृत्वमा ४ सदस्यीय टोली जर्मनको ड्रेसडेनमा २७ जनवरीमा आयोजना हुने कराते प्रतियोगितामा सहभागी हुँदै छ । टोलीको प्रशिक्षकमा दिगम्बर पन्त छन् ।
बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिताको उपाधि शनिवार जितेको छ । १२ स्पर्धा समावेश प्रतियोगितामा बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । बागमतीले २ रजत
समाजका विभिन्न गतिविधिमा सक्रिय संस्था चन्द्रलोक प्रतिष्ठानको चौथो वार्षिक उत्सवको अवसरमा सामाजिक क्षेत्रमा योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वलाई नेपाल पर्यटन बोर्डको हलमा सम्मान गरेको छ । यसै क्रममा खेलकुद क्षेत्रका
आइडब्लुएफएन कराते डो सङ्घको आयोजनामा पाँचौँ वादो कराते सेमिनार १९ र २० जनवरीमा ललितपुरमा आयोजना हुने छ । सेमिनारमा आइडब्लूएफ अन्तर्राष्ट्रिय डाइरेक्टर काइजारतान स्र्टोन्सले प्रशिक्षण दिने छन् । नेपालका कुल
हाइड एन्ड सिक किन्डर गार्डेनले ११ औ वार्षिकोत्सवको अवसरमा १९ औ एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ तथा विद्यालयका खेलकुद शिक्षक समेत रहेका बहुआयमिक खेल व्यक्तित्व हरि लामालाई सम्मान
आठौँ इन्डो नेपाल कराते तथा किक बक्सिङ च्याम्पियनसिपमा च्याम्पियन्स मार्सल आर्ट एकेडेमी पहिलो भएको छ । च्याम्पियन्सले ६ स्वर्ण तथा एक कांस्य पदक हात पारेको हो । २० केजीमा अमिस्मा
भारतमा भएको ३२ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली टोलीले सानदार प्रदर्शन गरेको छ । नेपाल सोतोकान कराते सङ्घको टोलीले उपाधि जित्ने क्रममा १३ स्वर्ण, १३ रजत र ६ कास्य पदक
शनिवार र आइतबार कलकत्तामा आयोजना हुने ३२ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली टोलीको पनि सहभागिता रहने भएको छ । श्याम शेर्पाको नेतृत्वमा गएको टोलीमा आदित्य काथब्त, प्रिन्स स्याङतान, दीपेश राई,
प्राज्ञिक सफलता, व्यवस्थापकीय दक्षता, साङ्गीतिक चासो र दक्खल तथा आफू लागेको खेलको बृहत्तर अध्ययन र क्षमता । यी सबै चानचुने होइन । यी सबै क्षमता भएका नेपाली खेलकुदले पाएको एउटा