३१ औ बुसान मेयरकप र १२ औ कोरिया खुल्ला अन्तराष्ट्रिय कराते डो प्रतियोगितामा नेपाली खेलाडीले राम्रो सफलता पाएका छन् । ६० केजी तौल समुहमा राजन कुमार पायजाले स्वर्ण पदक जितेको
एभरेस्ट मार्सल आर्ट ट्रेनिङ सेन्टरको आयोजनामा एक दिने प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । रबिभवन स्थित सेन्टरको आफ्नै हातमा भएको कार्यक्रममा खेलाडी, अभिभावक र प्रशिक्षक गरि कुल १ सय
नेपाल गोजुरियो कराते संघको आयोजनामा काठमाडौं ओपन कराते च्याम्पियनसीप सोमबार सम्पन्न भयो । उक दिने प्रतियोगिताको सोमबार प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्टले प्रतियोगिताको उदघा्टन गरे ।
नेपाल सोतोकान कराते संघको आयोजनामा १२ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । प्रतियोगितामा नेपालबाट २ सय ५०, भारतबाट २ सय, बंगलादेशबाट ३ र दुबईबाट २ खेलाडीको
धनगढीमा सम्पन्न आरबिए नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिताकोअबसरमा राष्ट्रिय गोजुरियो कराते दो संघ का केन्द्रीय अध्यक्ष गणेश कार्कीले २ लाख १५हजार पर्ने कराते म्याट सुदुरपशिम गोजुरियो कराते दो संघ नेपाललाई
धनगढीमा बिहिबार “आरविए नवौ अन्तराष्ट्रीय गोजुरियो कराते प्रतियोगीता २०७६”सुरु हुदै छ । सार्क राष्ट्रका विभिन्न देशहरुका ७ सय भन्दा बढी खेलाडी हरुको सहभागीता रहने प्रतियोगीताको सम्पुर्ण प्राविधिक तयारी पुरा भएको
दोश्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सअन्तर्गत काठमाडौं जिल्ला उसु छनोट प्रतियोगितामा सनसाइनकी लक्ष्मी तामाङ सोमबार उदीयमान खेलाडी घोषित भएकी छन् । त्यसवापत लक्ष्मीलाई प्रोत्साहन स्वरुप सिनियर खेलाडीले रकम संकलन गरी ५
नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो मेलम्चीको आयोजनामा मेलम्चीनगरपालीका मेयरकप खुला कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ८ काश्य पदक सहित मानसिंह डोजो
नेपाल सितोरियो कराते डो संघ, सामाखुशी शाखा डोजोको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा नेपालसहित विभिन्न ४ राष्ट्रका ४
नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो मेलम्चीको आयोजनामा मेलम्चीनगरपालीका मेयरकप खुला कराते प्रतियोगिता शुक्रबार सुरु भयो । प्रतियोगिताको मेलम्ची नगरपालीकाका प्रमुख डम्बर अर्यालले उद्घाटन गरे । उद्घाटन समारोहमा नेपाल