आगामी १ र २ अप्रिलमा जीबीएचएस कप दक्षिण एसियाली आमन्त्रण कराते च्याम्पियनसीप हुने भएको छ । सात देशका टोली सहभागि हुने प्रतियोगितामा ३८ स्पर्धा समाबेश गरिएको छ । गुह्ेश्वरी बोर्डीङ
नेपाल गोजुरियो कराते संघ शाखा डोजो स्वयम्भुको आयोजनामा भएको खुला कराते प्रतियोगितामा आकाश दिप डोजो पहिलो तथा इचंखु डोजो दोश्रो भए । त्यसैगरी आयोजक स्वयम्भु डोजो तेश्रो भयो । प्रतिनिधी
सह–अध्यक्ष गुरुङले करातेले निकास पाओस् भन्ने उद्देश्यले आफू पछि हटेको बताउदै अब एक भएर अगाडि बढ्नु पर्ने बताए । उपाध्यक्ष लाखेले विगतको तिक्ततालाई बिर्सेर एक भइ अगाडि बढ्नुको विकल्प नरहेको
गोदावरी ओपन तेश्रो राष्ट्रिय वादो कराते च्याम्पियनसीप कराते प्रतियोगितामा पुरुष तर्फ गोदावरी डोजोका शुभम सिलवाल तथा महिला तर्फ ठैब डोजोकी वितिषा स्याङतान उत्कृष्ट खेलाडी घोषित भए । धादीङ धुनबेसी डोजोका
गोदावरी मार्सल आर्ट सेन्टर र आइडब्लुएफएन केन्द्रिय टेक्नीकल कमिटीको आयोजनामा आगामी शनीबार तेश्रो राष्ट्रिय वादो कराते च्याम्पियनसीप हुने भएको छ । गोदावरी पार्टी प्यालेसमा हुने एक दिने प्रतियोगितामा २सय ६२
तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी भइ नेपाली वादोरियो कराते टोली मंगलबार स्वदेश फर्किएको छ । भारतको विषाखापट्नममा भएको प्रतियोगितामा टोलीले ६ स्वर्ण, १ रजत र २ कांस्य जितेको थियो ।
कठमाडौं बनस्थली अबश्थित हाइड एन्ड सिक किन्डर गार्डेनले आफ्नो बार्षिक अबसरमा यस बर्ष पनि राष्ट्रिय खेलाडीलाइ सम्मान गरेको छ । शनीबार भएको किन्डर गार्डेनको खेलकुद दिवसमा कराते स्टार विप्लबलाल श्रेष्ठ
युएइको सारजाहमा भएको १५ औ जेकेएस कराते प्रतियोगितामा नेपाली टोली १३ स्वर्ण र एक रजत पदक सहित सिनीयर तर्फ पहिलो हुन सफल भएको छ । भेट्रान ८४ किलोमा टोलीको प्रशिक्षक
चौथो उपत्यकाव्यापी अन्तर विद्यालय वादो कराते प्रतियोगितामा पुरुष तर्फ विद्यासागर बोर्डिङ्ग स्कुलका मनिष गुरुङ र महिला तर्फ ग्लोबल भिजन स्कल तथा एकेडेमीका मोनिका राई उत्कृष्ट खेलाडी बन्न सफल भएका छन्
जेकेएस कप कराते प्रतियोगितामा सहभागी हुन राष्ट्रिय सोतो कराते डो संघ नेपालको ११ खेलाडीसहित १७ सदस्यीय टोली बिहीबार युएइको सार्जाह जाने भएको छ । फ्रेब्रुअरी १ तारिखमा हुने प्रतियोगितामा गगन