नेपालकी सगुन परियारले छैटौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा शुक्रबार दोहोरो स्वर्ण जितेकी छन् । जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल संघद्वारा आयोजित प्रतियोगितामा सगुनले सिनियर महिला ६० केजी र एकल कातामा
मदन भण्डारी स्पोर्टस् एकेडेमीले संचालन गरेको मदन भण्डारी क्रिकेट एकेडेमीको पूर्व सभामुख सुभाषचन्द्र नेङवाङले सोमवार उद्घाटन गरेका छन् । बानेश्वरस्थित ओमकारेश्वर चोकमा रहेको एकेडेमीको लागत करिब २० लाख रुपैया भएको
जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल संघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता पुस २१ गतेदेखि काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा नेपाल, जापान, भारत र बंगलादेशका २ सय खेलाडीको सहभागिता
नेपाली प्रबासी सीतेरियो कराते संघले बर्षको अन्त्यमा स्पोर्ट्स हवार्ड २०१७ को आयोजना गरेको छ । मलेसियाको क्वालम्पुरपश्थित होटल ग्रेन्डकन्टीनेन्टलमा नेपालका कार्यबाहक राजदुत कुमार राज खरेलको प्रमुख आतिथ्यतमा कार्यक्रम भएको हो
भारतको हिमाचल प्रदेश मा २८ देखि ३० डिसेम्बर सम्म आयोजना भएको तेस्रो अन्तर्रािष्ट्रय कराते प्रतियोगितामा नेपाली कराते टोलीले ५ स्वर्ण प्राप्त गर्न सफल भएका छन् । पुरुष तर्फ सुबिन श्रेष्ठले
धनगढीमा भएको आठौ अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाली टोली पहिलो भएको छ । नेपालले कुल २३ स्वर्ण, २३ रजत र ४८ काश्य
घरेलु टोलीकी बर्षा साउदले धनगढीमा आयोजित आठौ अन्तराष्ट्रिय कराते प्रतियोगिताको ४५ किलो तौल समुहमा स्वर्ण पदक जितेकी छिन् । सो स्पर्धामा भारतकी मिना कुमावतले रजत तथा एपीएफकी दिपा लामा र
धनगढीमा ८ औँ अन्तर्रािष्ट्रय कराँते प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बिहिबार प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य नारद मुनी राना र नेपाल गोजुरियो कराते डो संघ युजेनकाइका अध्यक्ष गणेश कार्कीले
धनगढीमा आयोजना हुने ८ औँ अन्तर्रािष्ट्रय कराँते प्रतियोगिताले नेपालको कराते विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । बुधबार सुरु हुने प्रतियोगितका खेलहरु केही समयमा नै सुरु हुदै छन् भने
बंगलादेशको ढाकामा भएको अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली कराते टोलीले दोश्रो स्थान हात पारेको छ । प्रशिक्षक सानोबाबु गीरीले दिएको जानकारी अनुसार नेपालले सात स्वर्ण, ५ रजत तथा दुइ काश्य पदक हात