भारतको हिमाञ्चल प्रदेशमा २८ देखि ३० डिसेम्बरसम्म आयोजना हुने तेस्रो अन्तर्रािष्ट्रय कराते प्रतियोगितामा भाग लिन नेपाली कराते टोली त्यस तर्फ प्रस्थान गरेको छ । सहभागि खेलाडीमा पुरुष तर्फ सुबिन श्रेष्ठ
बंगलादेशको ढाकामा आयोजना हुने अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागि हुन महासचिव तथा प्रमुख प्रशिक्षक बि आर मित्रको नेतृत्वमा नेपाल गोजुरियो कराते संघको टोली त्यसतर्फ प्रश्थान गरेको छ । मित्रसंगै पेम्बा तामाङ,सानोबाबु
नेपाल सितोरियो कराते डो संघ, नव शान्ति शाखा डोजोको आयोजनामा १५ औं इन्डो–नेपाल कराते तथा किक बक्सिङ प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा नेपालबाट २०५ पुरुष र ७६ महिला
भारतको कोकलकातामा २४ र २५ डिसेम्बरमा हुने २६ औ अन्तराष्ट्रिय कराते प्रतियाोगितामा सहभागि हुने खेलाडीलाई बिहिबार कराते अधीकारीले विदाइ गरे । नेपाल सोतोकान कराते एसोसीएसनका ती खेलाडीलाई एसोसीएसनकी कोशाध्यक्ष तथा
प्रनिशजंग शाहको अध्यक्षतामा नेपाल गोजुरियो कराँते डो युजेन्काई संघको काठमाडौं जिल्ला संघको तदर्थ समिति गठन गरिएको छ । मंगलबार भएको जिल्ला अधिवेशनबाट शाहको अध्यक्षतामा आठ सदस्यीय जिल्ला समिति गठन गरिएको
बेल्जीयममा बासोबास गरिरहेका कराते खेलाडी बिरमान घर्ती बिहिबार नेपालबाट त्यसतर्फ प्रस्थान गरेका छन् । घर्तीलाई त्रीभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल मार्सल आर्ट हाप्कीडो एसोसीएसनका अध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका महासचिव
भिमसेन गोला माध्यमीक विद्यालयको सहयोगमा सञ्चालीत देउराली डोजोको बिहिबार उद्घाटन भयो । डोजोको नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले उद्घाटन गरे । साफ स्वर्ण पदकधारी कुशल श्रेष्ठको प्रशिक्षणमा रहेको
चौथो अन्तर्रा्ष्ट्रिय क्वालालम्पुर मेयर कराते कप प्रतियोगितामा नेपालका रबिन्द्र मानन्धरले भेट्रानमा स्वर्ण पदक जितेका छन् । चेरासको ब्याडमिन्टन हल क्वालालम्पुरमा आइतबार सम्पन्न प्रतियोगितामा सनिश श्रेष्ठले ८४ किलो तौलसमुहमा रजत पदक
ओलम्पिया वल्र्ड स्कुल बबरमहलमा शुक्रबार कराते खेलाडीको बेल्ट टेस्ट भएको छ । नेपाल कराते महासंघका सचिव तथा प्रबक्ता ओम कृष्ण प्रसाई को प्रमुख आतिथ्यता तथा बिद्यालय का प्रधान अध्यापक श्रीस
मेयर कप चौथो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपमा सहभागी नेपाली टोली बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ । डिसेम्बर १ देखि ३ तारिखसम्म हुने प्रतियोगितामा ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली