मार्सल आर्टमा विविध कीर्तिमान बनाएका उज्वल ठकुरी सम्मानीत भएका छन् । ब्रेकिङमा थुप्रै सफलता पाएका तथा नया खाले कठिन काताको प्रादुर्भाब गरेका उज्वललाई इनेप्लीजडटकम र रेडियो जिन्दगीले सम्मान गरेको हो
आईडब्लुएफन करातेमा नेपाल च्याम्पियन प्रथम आईडब्लुएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपाल २४ स्वर्णसहित टिम च्याम्पियन बन्यो । आईडब्लुएफएन कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा ४ स्वर्णसाथ
आईडब्लुएफन कराते सुरु आईडब्लुएफएन कराते डो संघको आयोजनामा प्रथम आईडब्लुएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाली खेलाडीबीच विभिन्न स्पर्धामा
आईडब्लुएफएन कराते डो संघको आयोजनामा प्रथम आईडब्लुएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका ४ सय खेलाडीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा
अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, नेपाल (आईएमए) को दोश्रो साधारणसभाले प्रकाश श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ । श्रेष्ठ अघिल्लो कार्यसमितिमा महासचिव थिए । नवनिर्वाचित केन्द्रीय
नेपाल कराते महासंघले विश्व कराते महासंघ (डब्लुकेएफ) रेफ्री काउन्सिलकी सह–सचिव सिहान फरिबा मदानीलाई मंगलबार सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित कराते महासंघकै कार्यालयमा महासंघका अध्यक्ष दावा गुरुङले मदानीलाई बुद्धको मुर्ती उपहार
सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबकी सरिता श्रेष्ठले दोश्रो आईएमए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ग्रान्ड च्याम्पियनको उपाधि आइतबार जितेकी छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको एकल काताको फाइनलमा सरिताले
नेपाल पाँचौं इन्डो–नेपाल गोजुरियो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल गोजुरियो कराते डो संघ, दक्षिण ढोका डोजोद्वारा आयोजित प्रतियोगितामा १७ स्वर्ण, १५ रजत र २० कांस्य जित्दै
नेपालकी मेलिना मगरले दोश्रो आईएमए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको महिला ५५ केजीमा शनिबार स्वर्ण जितेकी छन् । अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मेलिनाले नेपालकी मनीषा चौधरीलाई पराजित गरिन्
नेपालले तेश्रो मेम्बर सेक्रेटरी कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नेपाल २५ स्वर्ण, १८ रजत र २० कांस्यसहित टिम च्याम्पियन बन्यो । नेपाल सितोरियो कराते डो संघ,