नेपालका कृति बस्नेत र चन्दनी राई तेश्रो मेम्बर सेक्रेटरी कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको महिला २० केजीमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोद्वारा
अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ नेपालको आयोजनामा रेफ्री सेमिनार शुक्रबार बबरमहलस्थित कार्की व्याङक्युटमा सम्पन्न भएको छ । सेमिनार विश्व कराते महासंघको रेफ्री कमिसनकी सहायक सचिव फरिबा मदानीले सञ्चालन गरेकी थिइन् ।
इन्डो नेपाल गोजुरियो कराते प्रतियोगिता शनीबार जोरपाटीको छिमेकी पार्टी प्यालेसमा हुदै छ । प्रतियोगितामा ३ सय भन्दा बढी खेलाडीको सहभागिता हरने अनुमान गरिएको आयोजक कमिटीका प्रमुख सानुबाबु गीरीले बताए ।
नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा तेश्रो मेम्बर सेक्रेटरी कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता जेठ २६ गतेदेखि हुने भएको छ । प्रतियोगितामा नेपालका ४००, भारतका २ सय र
नेपालका लैनचौर डोजो र न्यु लिरा स्कुलले प्रथम अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । लैनचौर सिनियर तथा न्यु लिरा जुनियरतर्फ च्याम्पियन बने । आयोजक समेत रहेको लैनचौरले ९
नेपालका राहुलकुमार ठकुरीले प्रथम अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको यु–१२ ब्वाइजमा बिहीबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा राहुलले नेपालका खगेन्द्र श्रेष्ठलाई पराजित गरे । नेपाल सितोरियो
नेपालका विकबहादुर थामी र रमिता माझी दोश्रो अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल वादोरियो कराते संघद्वारा आयोजित प्रतियोगितामा विकले दोहोरो स्वर्ण प्राप्त गरे ।
गणतन्त्र दिवसको अबसरमा नेपाली राजदुतावास,मलेशियामा आयोजित कार्यक्रममा नेपाली प्रवासी सितोरियो कराते संघका बरिस्ठ उपाध्यक्ष तथा अन्तर्रा्ष्ट्रिय स्वर्ण पदक विजेता कर्ण बहादुर राइलाई सम्मान गरियो । गणतन्त्र दिवसको अवसरमा राजदुत डा.निरान्जन
नेपालकी प्रकृति तामाङ र भारतकी टी श्रुति दोश्रो अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगिताको महिला ३० केजीमा प्रकृतिले भारतकी