नेपालको न्यु लिरा स्कुल २२ औं अन्तर्राष्ट्रिय हाइ स्कुल कराते प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ । न्यु लिराले १७ स्वर्ण जित्दै लगातार तेश्रोपटक च्याम्पियन बन्न सफल भयो । नेपाल कराते
महांकाल डोजोले प्रथम ग्लेसियर इन्टरनेसनल खुला कराते प्रतियोगिताको उपाधि सोमबार जितेको छ । ग्लेसियर इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगितामा महांकालले ९ स्वर्ण, ६ रजत र ५ कांस्य जित्यो । दोश्रो भएको
नेपालका सुनील खड्का र सुजन चापागाईं २२ औं अन्तर्राष्ट्रिय हाइ स्कुल कराते प्रतियोगिताको जुनियर ब्वाइज एकल कातामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सोही स्पर्धामा भारतका सचिन माडे र अमन
हालै सम्पन्न थाइल्यान्ड ओपन कराते प्रतियोगितामा काश्य पदक विजेता सोनाम लामा नगद पुरस्कार सहित सम्मानीत भएका छन् । नेपाल पुलिस क्लबमा आबद्ध सोनामलाई ओलम्पियन देवु थापाले १० हजार रुपैया प्रदान
नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले कर्ण बहादुर राईलाई ५१००० हजार पुरस्कार सहित सम्मान तथा भब्य बिदाइ गरेको छ । आफ्नो कार्यकाल पुरा गरी कर्ण बहादुर राइ २९ मेको दिन
नेपाल कराते महासंघअन्तर्गतको हाइ स्कुल कराते केन्द्रीय कमिटीको आयोजनामा २२ औं अन्तर्राष्ट्रिय हाइ स्कुल कराते प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का
ग्लेसियर इन्टरनेसनल कलेजको आयोजनामा प्रथम ग्लेसियर इन्टरनेसनल खुला कराते प्रतियोगिता सोमबार हुने भएको छ । प्रतियोगितामा करिब २ सय खेलाडीले विभिन्न ३२ स्पर्धामा प्रतिस्पर्धा हुने ग्लेसियर स्पोर्ट्स एकेडेमीका अध्यक्ष हिक्मत
अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ नेपालको आयोजनामा दोश्रो आईएमए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता जेठ २७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा दक्षिण एसिया राष्ट्रका करिब ३ सय ५० खेलाडीको सहभागिता रहने अन्तर्राष्ट्रिय
मनमैजु डोजोले दोश्रो खुला वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । मनमैजुले १३ स्वर्ण, ३ रजत र ५ कांस्य जित्यो । अल नेपाल वादोकाइ कराते संघ, मनमैजु र युनिक
नेपालले दसौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगितामा नेपालले ३५ स्वर्ण र २४ रजत हात पा¥यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को