नेपालकी कृषा शेर्पाले आठौं साइलेन्ट नाइट कराते कपमा कांस्य जितेकी छन् । १६ राष्ट्र सहभागी महिला जुनियर एकल कातामा कृषाले कांस्य जितेको नेपाल सोतोकान कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक
दोश्रो धनबहादुर महर्जन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगितामा मानसिंह डोजो शनिबार टिम च्याम्पियन बनेको छ । मानसिंहले ७ स्वर्ण, ६ रजत र १ कांस्य जित्यो । धनबहादुर महर्जन खेलकुद प्रतिष्ठानको आयोजनामा
आयोजक नेशनल युनाईटेडका संगम तामाङ्ग र चिल्ड्रेन मोडलका विशाल तामाङ्ग छैटौं नेशनल युनाईटेड उपत्यकाब्यापी गोजु–काई कराते प्रतियोगिता २०७३ को २० केजी तौल समूहमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै
नेसनल युनाईटेड स्कुल हात्तीगौंडाको आयोजनामा “छैठौं नेसनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिता २०७३” शनिबार देखि हुने भएको छ । आयोजकको प्राङ्गणमा फागुन १४ र १५ गते हुने प्रतियोगितामा उपत्यकाका २५
आठौं साइलेन्ट नाइट कराते कपमा सहभागी हुन ७ नेपाली सोतोकान कराते खेलाडीसहित ९ सदस्यीय टोली शुक्रबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्दैछ । महिलाको ५७ केजी र एकल कातामा कृषा शेर्पाले प्रतिस्पर्धा
प्रतिस्पर्धात्मक र रोमाञ्चल खेलमा कञ्चनजंगा एफसीलाई ३–२ ले हराउदै नेपाल पुलिस क्लब धरानमा जारी १९ औ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । पुलिस क्लबले ४९ औ मिनेटमा
नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले महाँकाल मन्दिरमा मागेर गुजारा चलाइ रहेकालाई नगद र खाने कुरा प्रदान गरेका छन् । केसीले आफ्नो जन्म दिनको
नेपाल कराते महासंघको तत्वावधान तथा सातदोबाटो डोजोको आयोजनामा आमन्त्रण राष्ट्रिय कराते प्रतियोगिता राजधानीमा बैशाख २१ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा
सीतापाइला स्कुलले सातौं राष्ट्रिय विद्यालयस्तरीय सोतोकान कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सीतापाइला १० स्वर्ण, ७ रजत र ५ कांस्यसाथ टिम च्याम्पियन बन्यो ।आयोजक शिशु निकुञ्ज उमावि ८ स्वर्ण,
सीतापाइलाका प्रदीप राईले सातौं राष्ट्रिय विद्यालयस्तरीय सोतोकान कराते प्रतियोगिताको पुरुष एकल कातामा शुक्रबार स्वर्ण जितेका छन् । प्रदीपले टिमसंग मिलेर टिम कातामा पनि स्वर्ण हात पारे । सीतापाइलास्थित शिशु निकुञ्ज