लैनचौर डोजोले ११ औं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ लैनचौर टिम च्याम्पियन बन्यो ।नेपाल सितोरियो कराते डो संघ, घन्टाघर शाखा
मध्यपश्चिममै पहिलो पटक रुकुममा “अन्तर्राष्ट्रिय कराते तथा किक वक्सिङ च्याम्पिएनसिप २०७३” हुनेभएको छ । आगामी असार १८–२१ गते सम्म रुकुम सदरमुकाम खलंगाको बराहटाकुरा टुडिखेलको सेमि कवर्डहलमा पहिलो पटक अन्तराष्ट्रिय
नेपाल रेन्बुकाइ कराते डो संघको दोश्रो साधारण सभाले रेशमलाल लामा (तामाङ) को अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमितिनि र्विरोध चयन गरेको छ । लामा अघिल्लो कार्यसमितिमा महासचिव थिए । प्रेमलाल बोम्जनले
सतुङगल बोशी गाऊस्थित इटा भट्टामा मजदुरी गर्ने १२ बर्षिय करातें खेलाडी राजेन्द्र राईलाई आर्थिक तथा खेल सामाग्रि सहयोग प्रदान गरीएको छ । राजेन्द्रलाई बोशी गाऊ स्थित उनी अध्ययनरत भैरवनाथ निमाबीमा
आयोजक पारामाउन्ट एकेडेमी, नेपालले दोश्रो पारामाउन्ट इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । गत संस्करणको च्याम्पियन पारामाउन्टले १६ स्वर्ण जित्दै टिम च्याम्पियन बन्नुका साथै उपाधि पनि रक्षा ग¥यो
नेपालका प्रकाश गुरुङ र सुजिता तामाङले दोश्रो पारामाउन्ट इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । जापान गोजुरियो कराते डो केन्वाकाइ संघ नेपालको तत्वावधानमा पारामाउन्ट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सिनियर
दोश्रो पारामाउन्ट इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगिताको अवसरमा विभिन्न करातेकर्मी सम्मानीत भएका छन् । डब्लुजीकेएफ रेफ्रीमा उत्तीर्ण हुन सफलकेन्वाकाइ संघ तथा दक्षिण एसियाली गोजुरियो केन्वाकाइ संघका प्रमुख प्रशिक्षक विसनसिंह खड्का र
जापान गोजुरियो कराते डो केन्वाकाइ संघ नेपालको तत्वावधान तथा पारामाउन्ट एकेडेमीको आयोजनामा दोश्रो पारामाउन्ट एकेडेमी इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।प्रतियोगितामा भारतको मुम्बई, पञ्जाब र दिल्ली तथा नेपालको
प्रदेश नं. ३ ले सातौं राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । प्रदेश नं. ३ १० स्वर्ण, १३ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।दोश्रो भएको
एपीएफ स्कुलका अपिल पौडेल र आयोजक नेपाल वादोकाइ कराते संघका साजन थापाले सातौं राष्ट्रिय वादोकाइ कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।टोखाको जाल्पाचोकमा भएको पुरुष २० केजी फाइनलमा अपिलले एपीएफकै