नेपाल वादोकाइ कराते संघको आयोजनामा सातौं राष्ट्रिय वादोकाइ कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ७ प्रदेश, एपीएफ स्कुल र आयोजकको १–१ गरी जम्मा ९ टिमका २ सय ५५
अमेरिकाको नर्थ क्यारोलिनामा ४ जुनमा सम्पन्न कुरोबुशी मार्शल आर्ट्स बिश्वच्याम्पियनसीपको खेलमा उज्जवल ठकुरीले नयाँ किर्तिमान राख्न सफल भएका छन् । उनले लगातार एक पटक पनि बिश्राम नगरी २ मिनटको समय
१६ औ मध्यपश्चिम अञ्चलस्तरीय गोजुरियो कराते प्रतियोगिता २०७३ सम्पन्न भयो । सल्यानको कालीमाटीमा भएको प्रतियोगितामा बाकेँ १२ स्वर्ण सहित पहिलो भयो । यसैगरी, सुर्खेत सात स्वर्ण सहित दोश्रो तथा दाङ्ग
आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद अन्तरगत करातेको छात्रा ४० केजीमा पूर्वाञ्चलकी नन्दु राई पहिलो भइन् । फाइनलमा नन्दुले सुदूरपश्चिमाञ्चलकी उर्मिला विकलाई पराजित गरिन् । ४५ केजीको फाइनलमा मध्यमाञ्चलकी
नेपालले प्रथम वादोरियो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । कुल २८ स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपालले सर्वाधिक २१ स्वर्णमाथि कब्जा जमाउदै टिम च्याम्पियन बन्यो ।नेपाल वादोरियो कराते डो संघद्वारा
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको पहिलो दिन करातेको छात्रा एकल कातामा पश्चिमाञ्चलकी विमला नेपाली पहिलो भइन् ।
ललितपुर जिल्ला कराते महासंघले आठौंदेखि ११ औं दक्षिण एसियाली खेलकुदमा विभिन्न पदक जित्न सफल ललितपुरका कराते खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । १२ औं सागमा भने कराते समावेश थिएन
नेपालकी अस्मिता छन्त्यालले प्रथम वादोरियो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेकी छन् । बसुन्धारामा भएको महिला खुला तौलसमूहको फाइनलमा अस्मिताले भारतकी अर्मिन मुजाफिरलाई पराजित गरिन् । नेपालकी रविना तामाङ र
काठमाडौंमा दुई दिनसम्म सञ्चालन भएको २१ औँ अन्तर्राष्ट्रिय हाईस्कुल कराँते च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीले पदक तालीकामा बर्चश्व जमाएको छ। चार राष्ट्रका झन्डै ५ सय खेलाडी प्रतियोगितामा नेपालले पहिलो
नेपाल चिल्ड्रेन मोडेल स्कुलले तेश्रो इन्डो–नेपाल कराते प्रतियोगिताको उपाधि आइतबार जितेको छ । चिल्ड्रेन मोडेलले ११ स्वर्ण जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो ।नेपाल गोजुकाइ कराते डो संघद्वारा आयोजित प्रतियोगितामा भारत