दुई भिन्नभिनै अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव अभिबृद्धि गरेको भन्दै कराते खेलाडी सिमान खत्रीलाई अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार नगदसहित सम्मान गरेको छ । सिमोनले जर्मनीको एकर्नफोर्डमा
नेपाल गोजुकाइ कराते डो संघको आयोजनामा तेश्रो इन्डो–नेपाल कराते च्याम्पियनसिप शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालका २ सय १ र भारतका २५ गरी २ सय २६ खेलाडीको सहभागिता रहने आयोजक
जापान गोजुरियो कराते डो केन्वाकाइ संघ नेपालको तत्वावधान तथा पारामाउन्ट एकेडेमीको आयोजनामा दोश्रो पारामाउन्ट एकेडेमी इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगिता जेठ अन्तिममा हुने भएको छ । प्रतियोगिता जेठ ३१ र ३२
नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो घन्टाघरले दोश्रो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तराष्ट्रिय कराते प्रतियोगिताको उपाधि आइतबार जितेको छ । नेपालको घन्टाघर डोजोले सर्वाधिक ८ स्वर्ण जित्यो । घन्टाघरबाट अर्जुन
अमेरिकामा रहेर कराते र तेक्वान्दा दुवै खेलमा सक्रिय उज्वल ठकुरी म्यारील्याण्ड भिक्ट्री कप कराते प्रतियोगितामा नौलो खतरनाक ‘ब्रेकिङ्ग ‘प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । ठकुरी विगतका
नरहरिपुरकी सिर्जना एमसी र एम्सकी मुना शाक्यले दोश्रो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तराष्ट्रिय कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । महिलातर्फ २० केजीमा सिर्जना र २५ केजीमा मुना पहिलो भए
नेपालको बनस्थली डोजोले दोश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बनस्थली८ स्वर्ण, २ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।नेपाल सितोरियो कराते डो संघ, शाखा
नरहरीपुरका सोनिम मानन्धर र भक्तपुर मेन डोजोका सनिश श्रेष्ठ दोश्रो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तराष्ट्रिय कराते प्रतियोगिताको पुरुष तर्फ व्यक्तिगत कातामा सेमिफाइनल प्रवेश गरेका छन् । महिला तर्फ एम्सकी एलिष्टा
नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुशीको आयोजनामा दोश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व अर्थ मन्त्री डा. रामशरण महतले
ललितपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत कराते सहायक प्रशिक्षक एवं पूर्व खेलाडी सञ्जय रन्जित चीन जाँदैछन् । मे १९ देखि २६ तारिखसम्म हुने युवा अनुभव आदान–प्रदान कार्यक्रममा सहभागी हुन सञ्जय