आयोजक केन्द्रिय शाखा डोजोकी मेलिना लामाले चौथो उपत्यकाव्यापी कराते तथा किक बक्सिङ्ग प्रतियोगिता २०७३मा शुक्रबार स्वर्ण पदक प्राप्त गरेकी छिन् । उनले २० केजी तौल समूहमा नेपाल सोतोकानकी सरु लामालाई
अमेरिकाको न्युयोर्कमा आइतबार हुने २१ औ हिराल्डोकाइ सोबुकान कराते डो प्रतियोगितामा नेपालका सुनील लामा सहभागि हुदै छन् । उनी गोसीन रियो मार्सल आर्ट एन्ड फीटनेस एकडेमीबाट सहभागि हुदै छन् ।
मित्र राष्ट्र अमेरिकाको न्यू योर्कमा आयोजना हुने हिरोल्ड काई अन्तराष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन नेपाली कराते खेलाडी जनक सिंह खड्का बुधबार त्यस तर्फ प्रास्थान गर्ने भएका छन् । एक कार्यक्रमविच नेपाल
मित्र राष्ट्र फिलिपिन्सको शान्तारोसामा आयोजना हुने “तेश्रो अन्तराष्ट्रिय खुल्ला निशिमुरा कराते च्याम्पियनसिप २०१६” मा भाग लिन ५ सदस्यिय नेपाली वादोरियो कराते टोली बिहिबार त्यस तर्फ प्रस्थान गर्ने भएको छ ।
ललीतपुर जिल्लामा रहेको करातेकर्मी एकै थलोमा जम्मा भएका छन् ।नेपाल कराते महासंघ, सितेरियो कराते डोजो,जिल्ला प्रमुख डोजो लगनखेलमा गत शनीबार नया बर्ष २०७३ को अबसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम
ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्र्तगतको कराँते खेल चार बैशाखdf सम्पन्न भएको छ । विभिन्न १६ वटा विद्यालय सहभागी भएको सो खेलमा क्रेसेन्ट
नेपाली कराते खेलाडी पर्शुराम बास्तोला र मुकुन्द्र महर्जन मंगलबार अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् । अष्ट्रेलिया कराते महासंघको आयोजनमा सिड्नीमा आयोजना हुने अष्ट्रेलियन खुला कराते च्याम्पियनसिप २०१६ मा सहभागी हुन
प्रथम गोदावरी खुल्ला तथा दोस्रो एनएसकेएफ राष्ट्रि कराते च्याम्पियनसिपको उपाधि आइतबार जेकेएफ गोजूरियोले जितेको छ । जेकेएफ गोजुरियोले ८ स्वर्ण,५ रजत र ८ कास्य पदक जित्दै टिम च्याम्पियनको उपाधि उचालेका
प्रथम गोदावरी ओपन तथा दोश्रो एनएसकेएफ नेसनल कराते च्याम्पियनसीपको २० केजी तौल समुहमा आयोजक गोदावरी मार्सल आर्टका रोसन तामाङ्ग, पुष्पराज नेघी, आयुष तामाङ्ग र राज लामा सेमिफाइनल प्रबेश गर्न सफल
नेपाल वादोरियो कराते डो संघ अन्तरगतको ब्लाक बेल्ट कमिटिमा बरिष्ठ प्रशिक्षक श्री सूर्य राई निर्वाचित भएका छन् । तेश्रो साधारण सभाले कमिटिको उपाध्यक्षहरुमा कृष्ण कुंवर, चित्र प्रसाद श्रेष्ठ, रमेश ढुङ्गेल,