नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा १२ औ सागमा डेपुटी सेभ द मिसन पुरेन्द्र विक्रम लाखेले साखमा पदक जित्ने खेलाडीलाई छात्रबृत्तीको ब्यबस्था गर्ने बताएका छन् । लाखेले निमाय घर्ती मगरले उसुमा
आदीत्य बोर्डींगहाइ स्कुलले नेपाली करातेका स्टार खेलाडीलाई सम्मानीत गरेको छ ।सम्मानीत हुनेमा १७ औ एसियाली खेलकुदकी काश्य पदक विजेता विमला तामाङ्ग छिन् । विद्यालयमा भएको ग्रेडिंग कार्यक्रमको अबसरमा काताकी स्टार
नेपाल इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपालले १८ स्वर्ण, ८ रजत र १ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि जितेको टिम व्यवस्थापक विजय खड्काले जनाएका छन् ।महाराष्ट्रको
बालाजु कराते डो एकेडेमीले तेस्रो कमल स्मृती कराते प्रतियोगिताको उपाधि जितेको छ । एक दिने प्रतियोगितामा बालाजुले सात स्वर्ण, ५ रजत र तीन काश्य पदक जित्दै पहिलो स्थान हात पारेको
करातेँका पुर्व खेलाडी आरके श्रेष्ठ पहरीको पहलमा बोन म्यारो पीडीत सृजना गोलेलाई आर्थीक सहयोग गरेको छ । सितोरीयो करातेका पुर्व खेलाडी रहेका श्रेष्ठको पहलमा ६८ हजार आठ सय पचास दोलाखाकी
दक्षिण एसियाली खेलकुदको विभिन्न ११ संस्करणमा स्वर्ण जित्न सफल खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार एक कार्यक्रमबीच पुरस्कृत गरेको छ ।सागको ११ औं संस्करण समाप्तिसम्म टिम र व्यक्तिगतमा गरी
नेपाली करातेका परिचित ब्यक्तित्व पेम्बा तामाङ्ग शनीबार सम्मानीत भएका छन् । ललीतपुर जिल्ला खेलकुद विकास समितीको हलमा नेपाल निहान सोतोकान कराते संघ, टेक्नीकल कमिटीले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का
नेपालले दोश्रो सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगिताको २९ स्वर्ण मध्ये २७ स्वर्ण जित्दै नेपालले उपाधि रक्षा
नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालको आयोजनामा दोश्रो सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारदेखि नक्सालमा सुरु भएको छ ।पहिलो दिन महिलाको ५५ केजीमा सोनिया मोक्तान, रस्मिता श्रेष्ठ, यमुना घर्ती
नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालको आयोजनामा दोश्रो सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा करिब ४ सय ६१ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक