नोभेम्बर महिनाको पहिलो साता पहिलो इन्डो नेपाल अन्तर्राष्ट्रिय कराँते तथा किक बक्सीङ प्रतियोगिता हुने भएको छ । पन्जाबको नवनसारमा ५ र ६ नोभेम्बरमा सो च्याम्पियनसिप हुने आयोजक कमिटीका प्रमुख राम कुमार
लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले कराँते खेलाडी सुमन तिम्सिनालाई ब्रान्ड एम्बासडर बनाएको छ । सुमन र लनर्सका प्रबन्ध निर्देशक सुदिप छत्कुलीबीच सो सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भयो । सम्झौता अनुसार
सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरे पछि यसले केही खेलकर्मीलाई पनि उत्साहित तुल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ मङ्सिरमा एकै चरणमा निर्वाचन सम्पन्न गर्ने
नेपाल सितोरियो कराँते सङ्घ, देउराली डोजोले राष्ट्रिय खेलकुद परिषद्का सदस्य जनक बर्तौलालाई बुधवार सम्मान गरेको छ । बर्तौला देउराली डोजोका उपाध्यक्ष हुन् । नेपाल कराँते महासङ्घका कार्यवाहक अध्यक्ष दावा गुरुङ,
मित्र राष्ट्र भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २
मित्र राष्ट्र भारतको जयपुरमा आयोजना हुने आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली सोतोकान (एसकेडियुएन) का टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले राखेपमा बिदाइ गरे
नेपालको देउराली डोजो आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा देउरालीले ५ स्वर्ण, २ रजत र दुई
नेपालका रेहान जावेद र रसुगी पाण्डेले आठौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा शनिवार स्वर्ण जितेका छन् । रेहान पुरुष तथा रसुगी महिलामा पहिलो भएका हुन् । रेहानले नेपालका कृष्ण
नेपालका सुमन भोलनले आठौँ सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा शुक्रवार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको प्रतियोगिताको पुरुष ८४ केजीमुनि फाइनलमा सुमनले नेपालकै शिभम्
नेपाल १३ औँ एनएसकेए अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा बिहीबार टिम च्याम्पियन बनेको छ । नेपाल सर्वाधिक ४० स्वर्णसाथ टिम च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराँते सङ्घद्वारा आयोजित प्रतियोगितामा इन्डियन सोतोकान