विश्व सितोरियो कराते महासंघका संस्थापक ग्रान्ड मास्टर केन इ माबुनीको निधनमा केदारबाबु सिवाकोटी अध्यक्ष रहेको नेपाल सितोरियो कराते संघले शनिबार श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो । माबुनीको ९७ वर्षको उमेरमा जापानमा
करातेकर्मी मिनकृष्ण मर्हजनले नेपाली कांग्रेसको आसन्न १३ औ महाधीबेसनमा पनि विगतमा झै खेलकर्मी विच सहकार्य हुने कुरामा आफू बिश्वस्त रहेको बताएका छन् । काठमाडौंमा आयोजना हुने महाधीबेसनमा मर्हजनले जनजातीको तर्फबाट
इन्डोनेसियाको जकार्तामा भएको छैटौं एसियाली प्यासिफिक गोजुकाइ कराते च्याम्पियनसिपकी कांस्य विजेता शान्ति लामालाई नेपाल गोजुकाइ कराते डो संघले शनिबार सम्मान गरेको छ ।नोभेम्बर २५ देखि डिसेम्बर १ तारिखसम्म भएको प्रतियोगितामा
दोश्रो थानेश्वर राई खुला अन्तर्राष्ट्रिय करातेमा पदक जित्न सफल आफ्ना खेलाडीलाई नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजा, बुढानीलकण्ठले शनिबार नगदसहित सम्मान गरेको छ । मंसिर २४ देखि
अमेरिकामा भएको फीका अन्तराष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता खेलाडी सुनील लामा काठमाडौ फर्कीएका छन् । सुनीललाई साग पदकधारी परशुराम बास्तोला तथा स्टकहोम ओपन कराते च्याम्पियनसीपमा रजत पदक विजेता फुर्पा लामा
चर्चीत कराते खेलाडी बिमला तामांगको समेत उपश्स्थिीती रहेको खेलसंग सम्बन्धीत चलचीत्र मिसन खेलाडीको बिहिबार प्रीमीयर सो भयो । प्रीमीयर सोमा बन तथा भु संरक्षण मन्त्री अग्नी सोपकोटा प्रमुख अतिथी थिए
अमेरिकामा भएको फीका अन्तराष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल सुनील लामाको सम्मानको क्रम जारी रहेको छ । अमेरिकामा फुटबल खेल्ने नपाली क्लब न्युयोर्क नेपाली फुटबल क्लबले पनि सुनीललाई सम्मान गरेको
तामाङ सोसाइटी अफ अमेरीका(टिएसए)ले कराँतेका राष्ट्रिय खेलाडी सुनिल लामालाइ सम्मान गरेको छ । डिसेम्बर ६ मा न्युयोर्कमा एक कार्यक्रमका माझ लामालाइ सम्मान गरिएको हो । न्युयोर्कमा अायोजित प्रतियोगितामा कास्य पदक जित्न सफल लामालाइ सम्मान पत्र तथा संस्थाको तर्फबाट एक हजार डलर रकम प्रदान गरिएको टिएसएका महासचिव पवन योन्जनले बताए ।लामा ११ औँ दक्षिण एसियाली खेलकुद तथा १३ औँ एसियाली प्यासिफिक सितोरियो कराते प्रतियोगिताका स्वर्णधारी । उनले २०१५ मा लन्डनमा भएको १९ औँ सेन्ट्रल इङ्ल्यान्ड ओपन कराते तथा २०१२ मा सिङ्गापुरमा भएको ओपन कराते च्याम्पियनसिपमा कास्य पदक हात पारेका थिए । त्यस्तै लामाले जर्मनमा भएको २२ औँ विश्व कराते च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेका छन् ।
किङ्गस अफ द हिल स्पोर्ट्स डिएम भी स्पोर्ट कराते लिग प्रोतोमाक मेरिल्यान्डमा भएको खुल्ला तौल समुहमा नेपालका पूर्व सितेरियो खेलाडी उज्वल ठकुरीले दोस्रो स्थान प्राप्त गरे । मरिन गोजु क्लबबाट
नेपाल सितोरियो करातेका जन्मदाता थानेश्वर राईलाई बुटवलमा मंगलबार सम्मान गरिएको छ । जिल्ला सितोरियो कराते संघ र जिल्ला सितोरियो कराते स्कुल संघ रुपन्देहीले संयुक्त रूपमा राईलाई सम्मान गरेका हुन् ।