१९ औ मध्य इंग्ल्यान्ड कराते च्याम्पियनसीपमा नेपालका परशुराम बास्तोला र सुनील लामा सहभागि हुदै छन् । प्रतियोगिता ५ र ६ जुलाइमा हुने छ । प्रतियोगितामा हभागि खेलाडीलाई नेपाल कराते महासंघका
नेपाल जेकेएफ गोजुकाइ केन्बुकान नेपालले शनीबार एसएलसी उत्तिर्ण हुनेलाई बधाइ कार्यक्रमको आयोजना गर्नुका साथै ग्रेिडिंग कार्यक्रमको पनि आयोजना ग¥यो । नौ जना केन्वुकान खेलाडी यसै बर्ष एसएलसी उत्तिर्ण भएका हुन्।
नगरकोट स्थित महाँमञ्जुश्री–११ लिला देवि वास्तोलाको परिवारका लागि कराते खेलाडी तथा प्रशिक्षकले शनिवार घर वनाएर हस्तान्तरण गरेका छन् । करातेका राष्ट्रिय खेलाडी पर्शुराम वास्तोलाको संयोजकत्वमा दशौ सागका स्वर्ण विजेता तथा
कराँतेको छात्रमा पश्चिमाञ्चलका बुद्ध लामा र छात्रामा मध्यमाञ्चलकी अप्सरा मोक्तान उत्कृष्ट खेलाडी घोषित भए। बुद्धले ४२ केजीमा स्वर्ण जिते भने अप्सराले एकल काता र ४५ केजीमा गरी दोहोरो स्वर्ण हात
जापान कराते डो नान्बुकाइ सितोरियो संघ नेपालका अध्यक्ष माधवराज थापालाई मातृशोक परेको छ । थापाकी आमा दोलकुमारी थापाको शनिबार बिहान ४ बजे मनमैजुको हिलेदोलस्थित निवासमा निधन भएको संघका उपाध्यक्ष प्रदीप
गत वैशाखको विनाशकारी भूकम्पमा परी घाइतेको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले ४५ सदस्यीय खेलाडीसहितको टोलीले रक्तदान गरेका छन् । देउराली क्लबले आयोजना गरेको रक्तदानमा खेलाडीसहित दुई सय ५० जनाले सहभागिता
साम्तेन स्कुल, कपनको आयोजनामा कराते ग्रेडिङ शनिबार सम्पन्न भएको छ । ग्रेडिङमा ४५ खेलाडी सहभागी थिए । सहभागी सबै ह्वाइटबाट ओरेन्ज वेल्टमा पदोन्नती भए । साम्तेनका प्रशिक्षक प्रनिल लामाले ग्रेडिङ
होपकी महासचिव एवं कराते खेलाडी सुस्मिता तामाङ नेतृत्वको टोलीले गोर्खामा भूकम्पले क्षति पु¥याएको तीन विद्यालयलाई जस्ता पाता वितरण गरेको छ । गोर्खाको खरिबोट गाविसस्थित प्रभा मावि, बौद्ध हिमालय प्रा.वि. र
जापान कराते डो, नान्बुकाइ सितोरियो संघ नेपालको अध्यक्षमा माधवराज थापा शुक्रबार निर्विरोध निर्वाचित भएका छन् । संघको पहिलो साधारणसभाले थापाको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन ग¥यो ।
कराते प्रशिक्षक एवं आठौं दक्षिण एशियाली खेलकुदका स्वर्ण पदकधारी गंगाराम महर्जन काँधमा चोट लागि घाईते भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघको अगुवाईमा बैशाख १२ र २९ गते गएको भुकम्पका