नेपालको राष्ट्रिय टोलीले भारतमा भएको कराते प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । खेलमा नेपालले २१ स्वर्ण र २ रजत जित्न सफल भएको थियो । च्याम्पियनशिपमा नेपालको सिनियर टिमले २०
भारतको नया दिल्ली स्थित खेल परिसर ताहिरपुर,दिलशाद्् गाडेनमा शनिवार देखि साउथ एशियन खुला कराते च्याम्पियनशिप शुरु भएको छ । च्याम्पियनशिपमा पहिलो दिन जुनियरतर्फका खेलहरु प्रारम्भ भएका छन् । नेपाल, भारत,भुटान
नेपालले प्रथम सगरमाथा खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । टिम च्याम्पियन नेपालले २५ स्वर्ण, २५ रजत र ४३ कांस्य जितेको आयोजक नेपाल सितोरियो कराते डो संघ, शाखा
नेपालले प्रथम सगरमाथा खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार ८ स्वर्ण जितेको छ । बंगलादेशले १ स्वर्ण हात पा¥यो । नक्सालस्थित स्टार भेन्यु पार्टी प्यालेसमा भएको प्रतियोगिताको पुरुष २३
दोश्रो दक्षिण एसियाली गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेका छन् । डिसेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगिताको ५० केजीमा
भारतको पश्चिम बंगालमा भएको ट्राइ नेसन्स कप खुला कराते च्याम्पियनसिपमा नेपालले ७ स्वर्ण जितेको छ । नेपालले थप ३ रजत र २ कांस्य पनि हात पारेको नेपाल सितोरियो कराते डो
भारतको नयाँ दिल्लीमा हुने खुला दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित ४५ सदस्यीय नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । डिसेम्बर २७ र २८ तारिखमा हुने च्याम्पियनसिपको
नेपाल सितोरियो कराते संघको तत्वावधान, अखिल नेपाल खेलकुद संघको सहयोग तथा नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालको आयोजनामा प्रथम सगरमाथा खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि नक्सालस्थित स्टार भेन्यु
भारतको कोलकातामा भएको २३ औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफलआफ्ना खेलाडीलाई सीतापाइलास्थित शिशु निकुञ्ज उमाविले प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गर्ने भएको । उक्त स्कुलमा अध्ययनरत निखिल केसीले २ तथा
नेपालसितोरियो कराते संघको तत्वावधान, अखिल नेपाल खेलकुद संघको सहयोग तथा नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालको आयोजनामा प्रथम सगरमाथा खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ ।