सूर्य बहादुर तामाङको अध्यक्षतामा चितवन जिल्ला आइटिएफ सङ्घ गठन भएको छ । शनिवार भएको चोथो जिल्ला सम्मेलनले रोशन आचार्यलाई बरिष्ठ उपाध्यक्ष, मनोज पुलामी मगरलाई उपाध्यक्ष, रमेश श्रेष्ठलाई सचिव र रबिन
नेपाली सुटिङको पछिल्लो समय अवस्था झनै खराब भएको छ । एक पछि अर्को खेलाडीले सङ्घ विरुद्धमा आवाज उठाउने क्रम जारी छ । अध्यक्ष पुष्पदास श्रेष्ठ लगायतको एउटा समूहले सङ्घलाई बन्दी
नेपाल रग्बी सङ्घको अध्यक्षमा दीपक देवकोटा निर्विरोध चयन भएका छन् । शुक्रवार सम्पन्न सङ्घको १०औँ चुनावी साधारण सभाले देवकोटाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । यसअघि
४ र ५ फेब्रुअरीमा काठमाडौँमा दोस्रो अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार आयोजना हुने भएको छ । नेपाल हाप्किडो सङ्घको वार्षिक कार्यक्रम रहे पनि बिचको दुई वर्ष कोरोना महामारीका कारण सम्भव भएको थिएन
नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजको सहयोग र अपी स्पोर्ट्स ब्याडमिन्टन एकेडेमीको आयोजनामा इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिप बिहीबार सुरु भयो । बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन
नेपाल पुलिस क्लबले सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिला तर्फ विजयी अभियानलाई जारी राखेको छ । पहिलो दिन नयाँ बजार सामाजिक यूथ क्लबमाथि जित हात पार्दै
नेपाल भारोत्तोलन सङ्घका प्रथम उपाध्यक्ष पार्थ सारथि सेन गुप्त एसियाली भारोत्तोलन सङ्घको कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका छन् । ४४ राष्ट्रका मतदाता मध्ये गुप्त ३८ मतसहित सदस्यमा निर्वाचित भएको भारोत्तोलन
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिवारदेखि काठमाडौँमा सुरु भएको छ । तालिमको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाले एथलेटिक्सका
नेपालको उसुमा विवाद चली रहँदा विघटित नेपाल उसु महासङ्घका अध्यक्ष वीर बहादुर तामाङको अध्यक्षता बसेको भनिएको बैठकमा अनुपस्थित व्यक्तिको अर्कैले हस्ताक्षर गरेको खुलेको छ । त्यस महासङ्घमा उपाध्यक्ष रहेका नानी बाबु तामाङले
सिनीयर तेक्वान्दो प्रशिक्षक प्रेम भुजेलको निधन भएको छ । पारिवारि।क श्रोतका अनुसार मंगलबार साँझ स्वास्थ्य समस्या देखिए पछि उनलाई नर्भिक अस्पताल लगिएको थियो । त्यहीँ उनलाई मृत घोषित गरिएको हो