एकेन्द्र कुँवर राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य । मिलनसार स्वभावका कुँवरको विशेषता हो कि उनी हरेक सदस्य सचिवसँग उत्तिकै समन्वय कायम गरेर काम गर्न सक्छन् । तीनै कुँवरसँग खेलकुद न्यूजडटकमले
नेपाल तेक्वान्दो महासङ्घका अध्यक्ष प्रदीप जोशीले नेपाली तेक्वान्दोको विवाद समाधानका लागि चालिएको कदमलाई विश्व तेक्वान्दोले स्वीकार गर्ने बताएका छन् । महासङ्घको गठन पछि यसको औचित्य र कार्यक्रमका बारे जानकारी दिन शुक्रवार आयोजना
नेपालका मूलधारका धेरै खेलका स्वर्णिम युगको अन्त्य भएर ओरालो बाटोमा गएको थियो । २०७० सालको त्यसै समयमा भर्खरै सुरुवाती पाइला टेकेको फेन्सिङमा लागेर केही नयाँ पन दिन सक्छु भन्ने हिम्मत
१२ औ जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको रामेछापको सुनापती गाउँपालिकाको केन्द्रमा शनिवार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङले रेफ्री कमिसन प्रमुख तथा नेपाल
नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २० औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को र्गल्स डबल्समा शुक्रवार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा
नेपाल ओलम्पिक कमिटीको १३ औ साधारण सभा शुक्रवार सातदोबाटो स्थित कार्यालयमा सम्पन्न भएको छ । त्यस अवसरमा कमिटीका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ कमिटीको भावी
नेपालका राजवीर प्रधान २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राजवीरले भारतका
नेपाल तेक्वान्दो महासङ्घले कैलालीका तेक्वान्दो प्रशिक्षक शेर बहादुर सिंहको उपचारमा आर्थिक सहयोग गर्ने तथा उनको उपचारको प्रक्रियामा आर्थिक श्रोत जुटाउन तेक्वान्दो परिवारमा अपिल गर्ने निर्णय गरेको छ । साथै महासङ्घले
राष्ट्रिय खेलकुद परिषद्को निर्णय अनुसार गठित नेपाल तेक्वोन्दो महासङ्घका अधिकारी माथि नेपाल तेक्वान्दो सङ्घका अधिकारीले लगातार दोस्रो दिन कार्यालय प्रवेशमा अवरोध सृजना गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले बुधवार नै
नेपाली तेक्वान्दोमा दीपराज युगको अन्त्य भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले मङ्गलवार प्रकाश शमशेर राणा अध्यक्ष तथा गुरुङ महासचिव रहेको नेपाल तेक्वान्दो सङ्घ विघटन गर्दै प्रदीप जोशीको अध्यक्षता तदर्थ कमिटी