सृजना घिसिङले साउदी अरेबियामा भएको ग्रान्ड प्रिक्स पारा तेक्वान्दो च्याम्पियनसिप स्वर्ण पदक जितेकी छिन् । उनले मेक्सिकोका जेसिका तथा ब्राजिलकी नासिमेन्टो क्रिस्टनाका साथै फाइनलमा टर्कीकी काब्दर मयुमलाई हराएकी हुन् । नेपाली टोलीका
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा हुन लागेको यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा सहभागी हुने राष्ट्रका कप्तानले प्रतियोगिताका लागि आफूहरू तयार रहेको बताएका छन् । शुक्रवार आयोजित पत्रकार
मलेसियामा भएको सातौँ केल एल मेयर कपमा उत्कृष्ट प्रदर्शन गरेको च्याम्पियन्स मार्सल आर्ट एकेडेमीको टोली स्वदेश फर्किएको छ । टोलीलाई एकेडेमीकी निर्देशक सुशीला लामाले स्वागत गरिन् । सो प्रतियोगितामा नेपालले
नेपाल रग्बी सङ्घ र एसिया रग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिवारदेखि हुने भएको छ । प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी सङ्घका सचिव तथा प्रवक्ता
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव किशोरबहादुर सिंहको निधन भएको छ । उनको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको हो । पारिवारिक श्रेतका अनुसार उनलाई बुधबार राति स्वस्थ्यमा समस्या
मलेसियाको क्वालाम्पुरमा २ देखि ४ डिसेम्बरसम्म आयोजना हुने सातौँ केएल मेयर कप कराँते प्रतियोगितामा नेपालको च्याम्पियन्स मार्सल आर्ट एकेडेमीको सहभागिता रहने छ । नरेन्द्र महर्जन हेड अफ डेलिगेट रहेन टोलीमा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाले राखेपको निमित्त सदस्य–सचिवको जिम्मेवारी पाएका छन् । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ डिसेम्बर १ देखि ३ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको युएई राष्ट्रिय ओलम्पिक
टिकाथली –५ स्थित महालक्ष्मी फिटनेस एकेडेमीमा रहेका खेलाडीको बेल्ट प्रमोसन सम्पन्न भएको छ । सो बेल्ट टेस्ट प्रमोसनमा ३५ खेलाडी उपस्थित थिए । ग्रेडिङ चन्द्र राना मगरले लिएका थिए ।
राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल र रसिला महर्जन प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि जित्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघले बरीयताको मान्यता प्रदान गरिएको प्रतियोगितामा
नेपाली सेनाका रसिला महर्जन र अनु माया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को अन्तिम आठमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा नेपाल ब्याडमिन्टन