साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाल पाँचौँ प्रयासमा पनि असफल भएको छ । सोमबार दशरथ रङ्गशालामा भएको छैटौँ संस्करणको उपाधि भिडन्तमा बङ्गलादेशसँग ३–१ गोलले पराजित भएसँगै नेपाल पाँचौँ पटक उपविजेतामा
भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले चिर प्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो ।
श्रीलङ्कालाई हराउँदै नेपाल समूह विजेता बनेर साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० को फराकिलो अन्तरले हराएको हो । नेपाललाई जिताउन
निरोज मास्केलाई पराजित गर्दै जितेन्द्र बहादुर चन्द नेपाल भलिबल सङ्घको अध्यक्षमा निर्वाचित भए । बुधवार भएको चुनावी साधारण सभामा मनवीर छन्त्याललाई हराउँदै रोशन श्रेष्ठ महासचिवमा चुनिए । प्रदेशका १ का
जितेन्द्र बहादुर चन्दले नेपाल भलिबल सङ्घको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । कान्तिपथस्थित होटेल यलोपगोडामा अध्यक्ष मनोरञ्जन शर्मा, भलिबल सङ्घका विगतका नेतृत्व, आफ्नो समयका चर्चित एवं सम्मानित पूर्व
योनेक्स सनराइज इन्डिया जुनियर ग्रान्डप्रिक्स २०२२ पुनेमा बिहीबार भएको खेलमा खेलको पुरुष एकल स्पर्धामा नेपालका प्रिन्स दाहालले जित हात पारेका छन् । पहिलो चरणको खेलमा प्रिन्सले भारतका अस्मित अग्रवाललाई २१—११,२१—१९ ले
आसन्न नवौँ राष्ट्रिय खेलकुदको बाग्मती प्रदेश छनोटमा सहभागिता जनाउने ललितपुरका आइटीएफ खेलाडीको टुङ्गो लागेको छ । ललितपुरबाट सहभागी हुने खेलाडीमा महिला ४५ केजीमा सञ्चिता श्रेष्ठ,५० केजीमा खुसबु रुचाल,५५ केजीमा मनीषा
नेपालका चिर परिचित अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालको ‘विश्व ब्याडमिन्टन च्याम्पियनसिप–२०२२“ का लागि मनोनयन भएका छन । जापानको टोकियोमा २२ देखि२९ अगस्टसम्म हुने टोटल इनर्जी बीडब्लुएफ विश्व ब्याडमिन्टन च्याम्पियनसिप २०२२
पूर्ववर्ती सरकारले छुट्टाएको १६ करोड ४८ लाख खर्च हुन नसके पछि खेलकुदको थुप्रै पूर्वाधार विकासमा बाधा परेको छ । नवौँ राष्ट्रिय खेलकुद असोज महिनामा गण्डकी प्रदेशमा हुँदै छ । यस बिचमा
योनेक्स सनराइज सिंगापुरले ब्रान्ड एम्बसडर रहेका स्टार ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पहिलो किस्ता सामग्री पठाएको छ । ब्याडमिन्टनको जुनियर तर्फको विश्व बरीयताको शीर्ष स्थानमा पुगेका प्रिन्स सम्भवतः नेपाली खेलकुदका सबैभन्दा