अखिल नेपाल खेलकुद महासङ्घले जिम्मेवारी बाँडफाँड तथा केन्द्रीय समिति बिस्तार गरेको छ । महासङ्घको केन्द्रीय समिति बैठकले टक्क बहादुर शाहीलाई कर्णाली प्रदेशको इन्चार्ज तथा उपाध्यक्षको जिम्मेवारी दिएको छ भने विश्वामित्र
भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३०
नेपाल आइटीएफको २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती पोखरामा भव्यताका साथ साथ सम्पन्न भएको छ । महोत्सव पोखरा रङ्गशाला अन्तरगत कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङको प्रमुख
नेपाल आइटीएफको २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती शनिवार सुरु भयो । शनिवार नेपाल आइटीएफले भक्तपुर स्थित मानव सेवा आश्रममा बृद्धहरुलाई भोजन गराउँदै वार्षिकोत्सवको सुरुवात गरेको हो । खेलकर्मीको सामाजिक उत्तरदायित्वलाई
नेपाल आइटीएफको २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती शनिवार र आइतबार भव्यताका साथ मनाउँदै छ । वार्षिकोत्सवको तयारी पुरा भएको अध्यक्ष अञ्जन धमलाले जानकारी दिए । शनिवार बिहान भक्तपुरमा वृद्ध बद्धालाई भोजन गराएर
नेपाल सितोरियो कराँते सङ्घ, देउराली डोजोले राष्ट्रिय खेलकुद परिषद्का सदस्य जनक बर्तौलालाई बुधवार सम्मान गरेको छ । बर्तौला देउराली डोजोका उपाध्यक्ष हुन् । नेपाल कराँते महासङ्घका कार्यवाहक अध्यक्ष दावा गुरुङ,
एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुन १२ महिला खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको जकार्ता प्रस्थान गर्दै छ । खेलाडीहरूमा एलिसा थापा (कप्तान), सिर्जना राई (उप कप्तान), पञ्चमाया श्रेष्ठ,
नेपाल भलिबल सङ्घको केन्द्रीय अध्यक्षमा निरोज मास्केले उम्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै सङ्घकी वर्तमान उपाध्यक्ष मास्केले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । नेपाली भलिबलमा
२८ असोज देखि ३ कात्तिकसम्म गण्डकी प्रदेशमा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुदका लागि सहभागी ११ वटै टिमले २५ भदौसम्म खेलाडीको नाम दर्ता गर्नुपर्ने भएको छ । आइतबार बसेको राखेपको ११३औँ
साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल पराजित भएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतसँग ८–० गोलको हार बेहोरेको हो । भारतलाई जित दिलाउन पार्थिव सुन्दर