नेपाल सितेरियो कराते सङ्घको वार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको २३ औ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोगमा आठौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता १३देखि १५ जेठ सम्म आयोजना हुने
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफू विरुद्ध लगाएको १४ आरोप प्रमाणित गर्न हालका अध्यक्ष कर्मा छिरिङ शेर्पालाई चुनौती दिएका छन् । बुधवार ललितपुर स्थित एक
१३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला परेकी छिन् । ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरीलाई मङ्गलवार बिहान मृत
फुटबलकी पूर्व राष्ट्रिय खेलाडी नन्दा थापाको निधन भएको छ । मुटुमा समस्या देखिए पछि उपचार गराइरहेकी उनको सोमबार साँझ निधन भएको हो । थापाको पार्थिव शरीरलाई मङ्गलवार बिहान श्रद्धाञ्जलीका लागि अखिल
योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय ¥याङकीङ खुला ब्याडमिन्टन प्रतियोगिता सोमबार सुरु भयो । नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा १७२ खेलाडीको सहभागिता छ । हरिलाल धर्मदेवी मेमोरियल ट्रस्ट
चितवनमा पहिलोपटक सम्पन्न प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन प्रतियोगिताको उपाधी काठमाडौंका सुरज राना मगर र उषा खनालले हात पारेका छन् । प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको
थाइल्यान्डको फुकेटमा सञ्चालन भई रहेको थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ खेलाडी पुनम रावलले महिला ६० के.जी. तौल समूहमा काँस्य पदक जित्न सफल भएकी छन् । वाई पाएर सोझै
योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय र्याङकीङ खुला ब्याडमिन्टन प्रतियोगिता सोमबार सुरु हुँदै छ । नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ३ सय ५० जना खेलाडीको सहभागिता रहने शनिवार आयोजित
जीपी कोइराला कोइराला फाउन्डेसन र यसका गतिविधिको सर्वत्र चर्चा र प्रशंसा बटुल्न थालेको छ । यस फाउन्डेसनको खेलकुद विभाग बाग्मती प्रदेश कमिटीले दुई साता अघि आयोजना गरेको प्रोफेसनल आइटिएफ तेक्वान्दो
थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रवार थाइल्यान्डको फुकेट प्रस्थान गर्दै छ । अप्रिल १ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र